आइतबार, असार ७, २०८३

समाचार

'मर्न सिवाय केही विकल्प बाँकी रहेन'

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

पुनः बस्ने निष्कर्षसहित सकियो संघर्ष समितिसँगको वार्ता

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

समाजवादी मोर्चा घोषणा सभामा कसले के भने?

चार कम्युनिष्ट घटकले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

काठमाडौं महानगरले माग्यो संघीय सरकारसँग बहाल कर

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

१० महिनामा वाणिज्य बैंकहरूको नाफा सवा ५७ अर्ब, नबिल पहिलो नम्बरमा

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा २ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

समाजवादी मोर्चा किन ?

नयाँ भनिएका दलहरूको भूमिकाबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको परिदृश्यमा घोषणा हुने मोर्चाको कार्यभार कस्तो रहला, भूमिका कस्तो होला, गठबन्धन र सिंगो राष्ट्रिय राजनीतिमा मोर्चाको स्थान कहाँ रहला?
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

तीन नदीमा तीन दिनसम्म पानीको बहाव बढ्ने

सडक, पुल तथा हाइड्रोपावरमा गरी अर्बौंको आर्थिक क्षति भएको छ। जोखिम अझै टरेको छैन।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

धितोपत्र बोर्डले रोक्यो घोराही सिमेन्टको आईपीओ

घोराही सिमेन्टको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समय थप्न मागिएपछि बोर्डले निष्कासन स्थगन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

रवि लामिछानेको क्षेत्रमा पनि आयो खानेपानी

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

ताप्लेजुङ उडेको प्रधानमन्त्री प्रचण्ड सवार हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण

ताप्लेजुङतर्फ जाने क्रममा मौसम प्रतिकूल भएपछि विराटनगर विमानस्थल अवतरण गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०