आइतबार, वैशाख २७, २०८३

'भष्मे डन' दसैंमा प्रदर्शन हुने

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

काठमाडौं- फिल्म ‘पशुप तिप्रसाद’को स्पिन-अप तथा दोस्रो श्रृंखला ‘भष्मे डन’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ। साथै फिल्म आगामी दस‌ैंमा प्रदर्शन हुने पनि निर्माण पक्षले जानकारी दिएको छ।

National life

फिल्मका प्रमुख पात्र भष्मे डनको भूमिकामा विपिन कार्की छन्। पशुपति प्रसादमा विपिनलाई यो चरित्रमा निकै रुचाइएको थियो।

भष्मे डनमा सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङलगायत छन्। खगेन्द्र लामिछानेको निर्माण कम्पनी टुकी आर्ट्सको ब्यानरमा दीपेन्द्र के खनालले यो फिल्म निर्देशन गरेका हुन्।

शुक्रबारमात्रै विपिन अभिनित अर्को फिल्म ‘एक भगवत् गीता’को पनि पोस्टर सार्वजनिक भएको छ।

 

प्रकाशित: Aug 18, 2023| 16:55 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्