आइतबार, असार ७, २०८३

समाचार

ताप्लेजुङ उडेको प्रधानमन्त्री प्रचण्ड सवार हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण

ताप्लेजुङतर्फ जाने क्रममा मौसम प्रतिकूल भएपछि विराटनगर विमानस्थल अवतरण गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

हुम्लामा जिप दुर्घटना हुँदा घाइते चालकको ज्यान गयो

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

चीनले भन्‍यो- ताइवानका मामिलामा कुनै सम्झौता गर्न सकिँदैन

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

वितरकले नै रोके देशभर 'आदिपुरुष'को प्रदर्शन

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

संखुवासभा पुगेर प्रधानमन्त्रीले भने- उद्धार र राहतमा कुनै कन्जुस्याइँ नगर्नू

शनिबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी कोशी प्रदेशका चार जिल्लामा गरी ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

धरानका मेयर हर्कले पनि रोके 'आदिपुरुष'को प्रदर्शन

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

विभिन्न स्थानमा ९ जना मृत फेला

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

पाँचथर पहिरोः हेलिकोप्टरबाट १२ जनाको उद्धार

शनिबार रातीदेखि घर रहेको स्थानको चारैतर्फ पहिरो आएपछि उनीहरु सुरक्षित स्थानमा जान सकेका थिएनन्। 
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

विद्यार्थीबाट कुटाइ खाएका उपप्राध्यापक चलाउने न्याय माग्दा प्रहरी नियन्त्रणमा

३० जेठको मन्त्रिपरिषद् बैठकले चलाउने कुटपिट गर्ने कांग्रेस कार्यकर्ता आचार्यलगायतको ज्यान मार्ने उद्योगविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयपछि त्यसको विरोधमा अदालत परिसर पुगेका बेला उनी पक्राउमा परेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

‘आदिपुरुष’ फिल्म निर्माण कम्पनीले मेयर बालेनसँग माग्यो माफी

आदिपुरुष निर्माण कम्पनी सुपर क्यासेट्सले महानगरका मेयर बालेन र चलचित्र विकास बोर्डसँग फिल्ममा समावेश संवादले नेपाली मनलाई चित्त दुखाएकामा माफी मागेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

मेहेले पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारमा छोराको मृत्यु र बाबु बेपत्ता भएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

बाढीपहिरो प्रभावित स्थल अवलोकनमा निस्किए प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड पाँचथर, ताप्लेजुङ र संखुवासभाको बाढीपहिरो प्रभावित स्थल अवलोकनका लागि काठमाडौंबाट उडेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

ह्याप्पी बर्थ डेः बाबुरामले छोए सात दशक

विभिन्न राजनीतिक कालखण्ड पार गरिरहेका बेला एउटा सामान्य किसानको छोरालाई प्रधानमन्त्री बनाएकामा जनताप्रति बाबुरामको नमन।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

अख्तियारमा २२ हजार उजुरी थुप्रिए, घुस खानेलाई केही गर्न नसकिने अख्तियार प्रमुखको स्पष्टोक्ति

सरकारी नुन खाने (कर्मचारी)ले खुलेयाम अवैध आर्जन गरिरहे पनि नियन्त्रणका लागि जन्मिएको अख्तियारको कामलाई अवैध भनिएपछि केही गर्न नसकिएको प्रमुख आयुक्त राईको कटाक्ष।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

कर्णाली नदीमा खस्यो जिप

जिपमा सवार १३ यात्रु उकालोका कारण ओर्लिएर चालकले चलाएको जिप कर्णालीमा खसेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

श्याम सामसोहाङको पुस्तक 'मुन्दुम ट्रेल' सार्वजनिक

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०

रामपुरा टोलको कुवामा खानेपानी लिन पुगेका स्थानीय

नेपाल समय संवाददाता | सोमबार, असार ४, २०८०