शनिबार, असार २७, २०८३

आइएमई लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम गरेको छ। शुक्रबार इन्स्योरेन्सले आफ्नो ६औं स्थापना दिवसको अवसरमा देशका सातवटै प्रदेशमा रक्तादान कार्यक्रम गरेको हो ।

सातै प्रदेशमा रहेका साखा कार्यालय विर्तामोड, इटहरी, वीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा ६१९ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो ।

 

प्रकाशित: Aug 18, 2023| 19:08 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्