मंगलबार, कात्तिक १०, २०८३

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार

 |  मंगलबार, कात्तिक १०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १०, २०८३

काठमाडौं। नेप्सेमा आज सामान्य वृद्धि आएको छ। आज मंगलबार नेप्से ०.९४ अंकले घटेर २६३०.७६ विन्दुमा पुगेर रोकिएको छ।

आज ३६० कम्पनिका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मा कारोबार भएको थियो। आज हाइड्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुन खोला जलविद्युतको शेयर १२.०९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी युनिलिभरको शेयर ४.९१ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २८ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २४ करोड ६९ लाख बराबरको कारोबार भएको छ।

प्रकाशित: Oct 27, 2026| 15:44 मंगलबार, कात्तिक १०, २०८३
प्रतिक्रिया दिनुहोस्