मंगलबार, कात्तिक १०, २०८३

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

 |  मंगलबार, कात्तिक १०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १०, २०८३

काठमाडौं- नेपाली बाजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सयले बढेर दुई लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ। 

यसअघि सोमबार सुन तोलाको दुई लाख ८१ हजार ५ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ३९७० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि सोमबार चाँदी तोलाको ३९९५ मा कारोबार भएको थियो।

प्रकाशित: Oct 27, 2026| 11:56 मंगलबार, कात्तिक १०, २०८३
प्रतिक्रिया दिनुहोस्