बुधबार, कात्तिक ११, २०८३

समाचार


पेट्रोलियम चुहावट रोक्न बिलिङ प्रणाली प्रभावकारीः उद्योगमन्त्री रिजाल  

मन्त्री रिजालले पेट्रोलियम पदार्थ चुहावट नियन्त्रण गर्न बिक्री वितरणलाई पनि सहज बनाइने बताएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

पत्रकार आचार्यको निधन

८ मंसिर १९९४ मा बागलुङको रामरेखामा जन्मिएका स्व. आचार्यले लामो समय पत्रकारिता गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशन दिएपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

हृदयाघातले सशस्त्रका एसपी थपलियाको मृत्यु

आज बिहान ११ बजे साइकल चढेर कार्यालय पुगेका थपलियालाई एक्कासि हृदयाघात भएपछि १५ मिनेट बेहोस भएका थिए। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

हत्या आशंकामा दुई जना पक्राउ

सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको प्रहरी छानबिनबाट पुष्टि।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन हुँदैनः गृहमन्त्री श्रेष्ठ

राज्यका व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

फेसबुकमा स्टाटस लेखेर झुन्डिए वडाध्यक्ष घिमिरे

आज बिहान करिब ५ बजे फेसबुकमा अलबिदा लेखेर वडाध्यक्ष घिमिरे बिहान साढे ७ बजे रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

साढे चार महिनामै पाँच एआईजीहरुको सरुवा

शुक्रबारको मन्त्रिपरिषद् बैठकले शरणार्थी प्रकरण खोतल्दै आएका उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका पाँच एआईजीलाई सरुवा गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

आइतबारदेखि संसद् अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

आज बेलुकी एमालेसँग छलफल गरेपछि भोलिदेखि संसद् अवरोध हट्ने प्रचण्डले दिलाए भरोसा।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

गोर्खा वारियरमा नेपाली वीरताको कथाः प्रधानसेनापति शर्मा

चलचित्रमार्फत वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न सेनापति शर्मा र प्रहरी बलका महानिरीक्षक अर्यालको आग्रह।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

एमाले केन्द्रीय कमिटीबाट हटाइए ६ जना केन्द्रीय सदस्य

एमालेले केशव स्थापित, प्रमोदनारायण यादव, अजय क्रान्ति शाक्य, जुनेली श्रेष्ठ, पार्वती रावल र पुरनसिंह दयाल बैतडीलाई केन्द्रीय सदस्यबाट हटाएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

वायोग्यास उत्पादन गर्दै भीमफेदी कारागार

कारागारले आगामी असोजको अन्तिम साताबाट वायोग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

तीव्र गतिमा गाडी हाँक्न रुचाउने शान्त र सौम्य गुलजार

गुलजारमाथि अरुको रचना नक्कल गरेको आरोप पनि लागेको छ। गालिबका शेरहरुलाई गुलजारले यति प्रयोग गरेका छन् कि उनी स्वयं भन्छन् - म गालिबको नामको पेन्शन खाँदैछु।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

विकासमा फड्को मार्दै बाँके राष्ट्रिय निकुञ्ज

यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारीका साथै ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पन्छी अभिलेख गरिएका साहले बताए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित सूचीमा रहेका...
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

यस्तो छ आजको राशिफल [२०८० भदौ २ गते]

नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

करेसाबारीमा घाँस, धारामा कमिला

रातोढुंगा गाउँमा अहिले न आगो बल्छ न उज्यालो। कैयौँलाई पाली हुर्काएका घर अहिले पुराना गल्लीजस्ता सुनसान र डरलाग्दा खण्डहरमा परिणत भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

पहिरोले पुरियो धान खेत

नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०