बुधबार, जेठ २७, २०८३

पत्रकार आचार्यको निधन

८ मंसिर १९९४ मा बागलुङको रामरेखामा जन्मिएका स्व. आचार्यले लामो समय पत्रकारिता गरेका थिए।
 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०
National life
Shivam cement

काठमाडौं– पत्रकार, लेखक एवं पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ। आचार्यको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको हो।

पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्सबाट पीडित थिए। ८ मंसिर १९९४ मा बागलुङको रामरेखामा जन्मिएका स्व.आचार्यले लामो समय पत्रकारिता गरेका थिए।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए। स्व. आचार्यका श्रीमती, तीन छोरा र दुई छोरी छन्। 

प्रकाशित: Aug 19, 2023| 15:33 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्