बुधबार, जेठ २७, २०८३

हृदयाघातले सशस्त्रका एसपी थपलियाको मृत्यु

आज बिहान ११ बजे साइकल चढेर कार्यालय पुगेका थपलियालाई एक्कासि हृदयाघात भएपछि १५ मिनेट बेहोस भएका थिए। 
 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०
National life
Shivam cement

काठमाडौं– पर्सामा कार्यरत क्षेत्र रहेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको हृदयाघातका कारण निधन भएको छ। 

आज बिहान ११ बजे साइकल चढेर कार्यालय पुगेका थपलियालाई एक्कासि हृदयाघात भएपछि १५ मिनेट बेहोस भएका थिए। 

बेहोस भएकै बेला थपलियाको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।

प्रकाशित: Aug 19, 2023| 14:47 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्