सोमबार, मंसिर १०, २०८१

Lumbini


धरहरापछिको दोस्रो अग्लो भ्यु टावर तिलोत्तमामा उद्घाटन गरे ओलीले

धरहरापछिको दोस्रो अग्लो भ्यु टावर तिलोत्तमामा उद्घाटन गरे ओलीले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमामा भ्यु टावर उद्घाटन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८
सात अर्बको टेन्डर रद्द गर्दै पूर्वाधार विकास प्राधिकरणका सीईओले राजीनामा दिए

सात अर्बको टेन्डर रद्द गर्दै पूर्वाधार विकास प्राधिकरणका सीईओले राजीनामा दिए

करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर सोमबार नै रद्द गरिएको प्राधिकरणले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८
बुटवलमा टिकट हात पार्न केन्द्रसम्मै लबिङ, एमाले विभाजन हुँदा कांग्रेसलाई अवसर

बुटवलमा टिकट हात पार्न केन्द्रसम्मै लबिङ, एमाले विभाजन हुँदा कांग्रेसलाई अवसर

एमाले विभाजन भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेकाले एमालेका लागि बुटवलमा चुनौती थपिएको छ। कांग्रेस भने यो पटक एमालेको किल्ला जसरी पनि भत्काउने रणनीतिमा छ। पाँच दलीय...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८
कालिगण्डकी–तिनाउ डाईभर्सनमा गण्डकीले सहयोग गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

कालिगण्डकी–तिनाउ डाईभर्सनमा गण्डकीले सहयोग गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कालिगण्डकी–तिनाउ डाईभर्सन गर्नुपर्ने बताएका छन्। बुटवलमा विहिबारदेखि शुरु भएको कृषि मेलाको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले सिचाईँका लागि कालीगण्डकीको पानी तिनाउमा ल्याउनुपर्ने बताए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८
बुद्धको मावली देवदहमा प्रस्तर मूर्तिकला कार्यशाला सुरु

बुद्धको मावली देवदहमा प्रस्तर मूर्तिकला कार्यशाला सुरु

रुपन्देहीको देवदहमा प्रस्तर मूर्तिकला कार्यशाला सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८
स्थानीय निर्वाचनका लागि रुपन्देहीमा ३२ दल दर्ता

स्थानीय निर्वाचनका लागि रुपन्देहीमा ३२ दल दर्ता

आगामी वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा ३२ वटा दल दर्ता भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८
‘छुवाछुत मानव सभ्यताको कलंक’

‘छुवाछुत मानव सभ्यताको कलंक’

उनले विभेदका घटनामा राज्यपक्षले लुकाउन खोजेको बताउँदै छुवाछुत अमानवीय र अपराधिक कार्य भएको बताए। उनले कथित गैरदलित समुदायले आफ्नो व्यक्तिगत अधिकारका नाममा कथित दलित समुदायमाथि अपराध गरेको बताए। विभेद रहित...
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८
कपिलवस्तुमा विद्यार्थीबीच झडप हुँदा ८ राउण्ड अश्रुग्यास प्रहार

कपिलवस्तुमा विद्यार्थीबीच झडप हुँदा ८ राउण्ड अश्रुग्यास प्रहार

होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आइतबार दिनभर तनावग्रस्त भएको छ। होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आइतबार अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो। छलफल नगरी विद्यार्थीहरू आक्रोशित...
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८
सञ्‍चारमाध्यमलाई नियन्त्रण नगर्न आग्रह

सञ्‍चारमाध्यमलाई नियन्त्रण नगर्न आग्रह

निर्वाचनका बेला नागरिकलाई सुसूचित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सहि सूचना प्रवाहमा अवरोध नगर्न सरोकारवालाहरुले आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८
सञ्चारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल निर्वाचित

सञ्चारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल निर्वाचित

सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा अध्यक्ष अमृता अनमोल निर्वाचित भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८
दाङका सामुदायिक वन डढेलोको उच्च जोखिममा

दाङका सामुदायिक वन डढेलोको उच्च जोखिममा

वन डढेलो नियन्त्रणका लागि जिल्लाका सरोकारवालासँग आज अन्तक्र्रिया कार्यक्रममा दाङका ४६ वटा सामुदायिक वन समूह वन डढेलोको मध्यम जोखिममा रहेको जानकारी गराइएको हो। पछिल्लो नौ वर्षमा दाङका ६१४ स्थानमा आगलागी...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८
लुम्बिनी : अधिवेशन सकिएको ४ महिनापछि माओवादीले टुंग्यायो पदाधिकारी, बराल बने अध्यक्ष

लुम्बिनी : अधिवेशन सकिएको ४ महिनापछि माओवादीले टुंग्यायो पदाधिकारी, बराल बने अध्यक्ष

नेकपा माओवादीको लुम्बिनी प्रदेशको अधिवेशन सकिएको करिब ४ महिनापछि पदाधिकारी विवाद टुंगिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८
लुम्बिनीका चार उपमहानगरमा उपप्रमुख नै प्रमुखको पहिलो दाबेदार

लुम्बिनीका चार उपमहानगरमा उपप्रमुख नै प्रमुखको पहिलो दाबेदार

नेपालको राजनीतिक हिसाबले समेत अर्थपूर्ण मानिएका रुपन्देहीको बुटवल, दाङको घोराही र तुल्सीपुर तथा बाँकेको नेपालगञ्ज उपमहानगरका उपप्रमुखहरुले प्रमुखमा दाबी प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८
विश्वविद्यालय अन्यत्र नसार्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विश्वविद्यालय अन्यत्र नसार्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र

बाँकेको खजुरामा स्थापना हुन लागेको प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ध्यानाकर्षण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८
अस्तव्यस्त विकासले बुटवलमा हिँड्नै सकस

अस्तव्यस्त विकासले बुटवलमा हिँड्नै सकस

बुटवल उपमहानगर, प्रदेश सरकार र संघीय सरकारको समेत सडक निर्माण एकैचौटी सुरु हुँदा राजमार्गदेखि भित्री सडकसम्म नगरबासीले धुलो खान बाध्य छन् भने सडकमा यात्रुले सास्ती पाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८
स्थानीय तहका उम्मेदवार छान्न लुम्बिनी कांग्रेसले बनायो यस्तो मापदण्ड

स्थानीय तहका उम्मेदवार छान्न लुम्बिनी कांग्रेसले बनायो यस्तो मापदण्ड

प्रदेश समितिको बुुटवलमा बसेको बैठकले आगामी वैशाख ३० गते घोषणा गरिएको निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड र योग्यता तय गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८
आमाहरूलाई कखरा सिकाउँदै लता

आमाहरूलाई कखरा सिकाउँदै लता

सैनामैनास्थित विद्यालयमा बिहान ६ बजे पुगिसक्छिन् लता। एक प्रकारले सैनामैना र शिक्षासँग लत बसेको थियो उनको। महिलामाथि हुने हिंसा, असमानता, सामाजिक विभेद जस्ता विषयले त्यतिकै घोच्थ्यो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८
यातायात कार्यालय बुटवलको छड्के अनुगमनमा पुगिन् मन्त्री ढेंगा

यातायात कार्यालय बुटवलको छड्के अनुगमनमा पुगिन् मन्त्री ढेंगा

लुम्बिनी प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुरमती ढेंगा मगरले यातायात व्यवस्था कार्यालयहरुको छड्के अनुगमन गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८
लुम्बिनी प्रदेश विश्वविद्यालय खजुरामै स्थापना गर्न माग

लुम्बिनी प्रदेश विश्वविद्यालय खजुरामै स्थापना गर्न माग

प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमै स्थापना हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८
बुटवलस्थित लाइसेन्स कार्यालयमा प्रदेशमन्त्री ढेंगाको छड्के अनुगमन

बुटवलस्थित लाइसेन्स कार्यालयमा प्रदेशमन्त्री ढेंगाको छड्के अनुगमन

आइतबार बुटवल दीपनगरस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालयको छड्के अनुगमन गरेकी हुन्। छड्के अनुगमनमा सेवाग्राहीले कार्यालयबाट हुने काम व्यवस्थित नभएको, फोटो खिच्नका लागि मात्रै घण्टौं लाइनमा बस्नुपरेको...
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८