शनिबार, मंसिर १३, २०८२

Lumbini


बुटवल खानेपानी संस्थामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

बुटवलस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

तिलोत्तमामा निर्माण गरिएको स्केट पार्कको उद्घाटन

स्केट पार्क उद्घाटन भएसँगै नियमित खेल र अभ्यासका लागि खुला हुनेछ। तिलोत्तमा नगरपालिकासँग अनुमति लिएर करिब १० कठ्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क बनाउने उद्देश्यले स्केट एड नेपालले पार्क निर्माण गरेको...
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

एमसीसीले मूलूकलाई आर्थिक संकटबाट जोगायो : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेपालमा आर्थिक संकट हुन नदिनका लागि अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‌बाट पारित गरेको बताएका छन्। उनले निजी क्षेत्रकै आडभरोसाले एमसीसी सम्झौता संसद्‌बाट पास गर्न आँट गरेको बताए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

स्थानीय तहको टिकट सुरक्षित गर्न दल परिवर्तन, स्वागतका लागि शीर्षको दौड

निर्वाचनको मुखैमा दल परिवर्तन गर्ने रोग त्यति नयाँ होइन, यसको मुख्य कारण पद र प्रतिष्ठाको लोभ नै हो। लोकतन्त्रका लागि व्यक्तिगत स्वार्थमा लागेर दलको विचार त्याग्‍ने कुराले राजनीतिक संस्कार दिँदैन।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

दिनहुँ कामका लागि शान्ति बजारबाट स्थानीय टीकापुर आउँछन् भने टीकापुरका स्थानीय शान्तिबजार पुग्छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

आत्मरक्षाका लागि महिला सबल हुनुपर्ने : प्रदेश प्रमुख शेरचन

दलित, मुस्लिम, मधेसीलगायत सीमान्तकृत समुदाय अझै पनि अपहेलित जीवन बिताउन बाध्य भएकाले उनीहरुको मानवअधिकार सुरक्षित गराउनुपर्नेमा पनि उनले जोड दिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

बुटवल अटो इञ्जिनियरिङको अध्यक्षमा न्यौपाने विजयी

बुटवल अटो इन्जिनियरिङ एशोसिएशनको अध्यक्षमा तुल्सीराम न्यौपाने विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान जेठदेखि

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

लुम्बिनी क्याबिनेट : खेलकुद परिषदमा सदस्य र अस्पताल विकास समितिहरूमा अध्यक्ष नियुक्त

लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति र खेलकुद परिषदमा अध्यक्षहरु नियुक्त गरेको छ। आइतबार बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

साना दललाई चुनाव चिन्ह नदिएकोमा पाशवानको आक्रोश

बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पाशवानले स्थानीय निर्वाचनमा साना दललाई चुनाव चिन्ह नदिएर निरकुंशता लाद्न खोजिएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

‘जाउ है पोखरा’ अभियान देश दौडाहामा

पश्‍चिमाञ्‍चल होटल संघले ‘जाउ है पोखरा’ अभियान लिएर देश दौडाहामा निस्केको छ। आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि निम्तो बाड्न देशका मुख्य सहरहरुमा संघले अन्तरक्रिया र छलफल गर्न अभियान लिएर देश...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

अमेरिका एमाले फकाउँदैछ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थी पार्टीहरुकै मिलेमतोमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पास हुने खतरा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

गौतमबुद्ध विमानस्थलको निरीक्षणपछि मन्त्री आले भने – ‘न्यू इअर विथ न्यू एअरपोर्ट’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण (क्यालिब्रेशन) उडान सुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थल क्षेत्रको अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

एमसीसीकै कारण मुलुकको राजनीतिक घटनाक्रम फेरिनसक्छ : प्रदेश मन्त्री चौधरी

एमसीसीकै कारण सत्तारुढ गठबन्धन विभाजित भएकाले राजनीतिक समीकरण फेरबदल हुँदा प्रतिनिधिसभाको निर्वाचन हुनसक्ने विश्लेषण भइरहेको बेला मन्त्री चौधरीको यस्तो भनाई आएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

‘लाफा’ बी लेभल ब्याडमिन्टन प्रतियोगिता सुरु

लाफा समुहको आयोजनामा बुटवलमा शनिबारदेखि ‘लाफा’ मेन्स डबल्स खुल्ला बी लेभल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७८ सुरु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

'रोल्पाली जनता सूर्यमा मतदान गर्न आतुर छन्'

एमाले रोल्पाको बिहीबार बसेको सचिवालय बैठकमा बोल्दै केन्द्रीय सदस्य जीएमले सबै पालिकाका वडा र टोल कमिटीलाई तीव्ररूपमा सक्रिय बनाउनुपर्नेमा जोड दिइन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको प्राविधिक चेकजाँच (क्यालिब्रेशन फ्लाइट) शुक्रबार (आज) देखि हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना

लुम्बिनी प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रायले कपिलवस्तुमा सेवा कार्यालय विस्तार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

स्थानीय तहका चार वर्ष : रुपन्देहीका पालिकाले ठड्याए अग्ला भवन

संघीयता कार्यान्वयनको पहिलो कार्यकाल सकिँदै गर्दा स्थानीय तहहरुले करोडौं खर्चिएर भवन ठडयाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ हुने

राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८