शनिबार, मंसिर १३, २०८२

Lumbini


भूमि आयोगसँग सम्झौता गर्न आलटाल गरेको आरोप

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिने प्रक्रिया अघि बढाउन राष्ट्रिय भूमि आयोगसँग सम्झौता गर्न आलटाल गरेको भन्दै यथाशीघ्र सम्झौता गर्न पाँच दलले नगरपालिकासँग माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

संघीयता जग बसाल्न सफल भयो : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले चार वर्षमा संघीयता जग बसाल्न सफल भएको बताएका छन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

प्रदेश बलियो बनाउन चुके संघीय सरकार र राजनीतिक नेतृत्व

संविधानसभाबाट बनेको संविधानको एउटा महत्वपूर्ण उपलब्धीको परीक्षणका रुपमा संघीयतालाई लिइएको छ। त्यसैले संस्थापक प्रदेश सरकार, प्रदेशसभा र अन्य संरचनालाई संस्थागत बनाउन राजनीतिक नेतृत्वलाई चुनौती थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

माधव नेपालको पार्टीका कार्यकर्ताद्वारा एमसीसीविरुद्ध बुटवलमा प्रदर्शन

सत्ता साझेदार माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले रुपन्देहीमा एमसीसी सम्झौता खारेजको माग गर्दै विरोध प्रदर्शन गरेको छ। एकीकृत समाजवादीका भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको...
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका भट्टराई नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। कार्यकाल ५ वर्षको रहजे गरि नियुक्त गरिएको जनाईएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

तिलोत्तमामा इनडोर स्केट पार्क बन्दै

रुपन्देहीको तिलोत्तमामा नेपालमै समुदायस्तरको पहिलो ‘इनडोर स्केट पार्क एवं रिसोर्स सेन्टर’ निर्माण सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

अनेरास्ववियुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

'प्रचण्डको दोहोरो भूमिकाका कारण एमसीसी गिजोलियो'

नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन सरकारले एमसीसीलाई गिजोल्ने काम गरेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

प्युठान जिप दुर्घटना : गौमुखीमा आज शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत

हिजो शनिबार प्युठानमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई स्थानीय सरकारले नगद राहत दिने निर्णय गर्नुका साथै उनीहरुको शोकमा एक दिन बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, बेहुला-बेहुली घाइते

प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो, सातजनाको सनाखत

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

संघीयता सिक्दैमा बित्यो लुम्बिनी प्रदेशसभाको चार वर्ष

प्रदेशसभाको स्थायी राजधानी क्षेत्रमा अहिले स्थायी संरचनाको काम सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

रुस-युक्रेन द्वन्द्व रोक्‍न अपिल गर्दै बुटवलमा प्रदर्शन

रुस र युक्रेनबीच सम्भावित युद्ध रोक्न अपिल गर्दै मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

विद्यालय खोल्न माग गर्दै मुख्यमन्त्रीलाई प्याब्सनको ज्ञापन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याप्सन) लुम्बिनी प्रदेशले भौतिक रुपमा विद्यालय सञ्चालनको माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

भारतबाट आउने कोरोना संक्रमितलाई राख्‍न २९ करोडको होल्डिङ सेन्टर

सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

नहरमा पानी नचल्दै बाँधको पुनर्संरचना गर्न सर्भे

स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन अघि नै सुरु भएको आयोजना दलहरुको चुनावी एजेन्डा समेत बनेको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका दुईजनाको मृत्यु

बर्दियाको बढैयाताल गाउँपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

पञ्चेबाजा घन्काउँदै आम्दानी गर्न कस्सिएका आँटिला महिला

उनीहरुले फरक अनुभूति मात्रै गरेका छैनन्, मौलिक संगीतलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने विश्वास जुटाउँदैछन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

बुद्धजयन्ती अगावै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न मन्त्री आलेको निर्देशन

मन्त्री आलेले बुद्ध जयन्तीका दिन विदेशीहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने दाबी समेत गरे। क्यालिब्रेशन फ्लाइट लगतै नेपाल एयरलाईन्सको ठूलो बिमानबाट विमानस्थलको परीक्षण गरिने र त्यसपछि अधिकतम ५६ दिन...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८