शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्युठान जिप दुर्घटना : गौमुखीमा आज शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत

प्युठान जिप दुर्घटना : गौमुखीमा आज शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत

हिजो शनिबार प्युठानमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई स्थानीय सरकारले नगद राहत दिने निर्णय गर्नुका साथै उनीहरुको शोकमा एक दिन बिदा दिएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– हिजो शनिबार प्युठानमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई स्थानीय सरकारले नगद राहत दिने निर्णय गर्नुका साथै उनीहरुको शोकमा एक दिन बिदा दिएको छ।

गौमुखी गाउँपालिकाले राहत र बिदाको निर्णय गरेको हो। दुर्घटनामा सो गाउँपालिकाका सातसहित आठ जनाको ज्यान गएको थियो। नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर फर्कँदै गरेको जिप लिवाङको ओखरपाटा नजिकै दुर्घटना हुँदा गौमुखी गाउँपालिकाका सात जना र नौबहिनी गाउँपालिकाका एक जनाको ज्यान गएको थियो।

दुर्घटनाले सिंगो गाउँपालिका शोकमा डुबेको भन्दै आज बिदा दिइएको अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए।


प्रकाशित: Feb 06, 2022| 13:52 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।