शनिबार, मंसिर १३, २०८२

Lumbini


भारतले सुस्ताको नेपाली भूमि डुब्नेगरी मापदण्ड विपरीत सडक बनाउँदै

भारतीय अतिक्रमणको सिकार बनेको नवलपरासी पश्चिम सुस्ता क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माणलाई तीव्रता दिइएको छ। नेपाल-भारतको दशगजा क्षेत्रबाट करिब २५ मिटर पर पानीको प्राकृतिक बहाव रोक्ने गरि ६ फिट अग्लो...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

लुम्बिनीको नेतृत्व फेर्ने कुरा हल्लामात्रै : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

जनताको हितलाई शीरमा राखेर काम गर्ने राष्ट्रियसभा सदस्यहरूको प्रतिबद्धता

लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले जनताको हितलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अप्रेसन 'याङ्‍की'पछि उठेको प्रश्नः जेलरमाथि अनुसन्धान नै नगरी मुद्दा किनारा लगाउने कोसिस किन?

सुरक्षा घेराभित्र र राज्यको नियन्त्रणमा बसेको एउटा कैदी सहजै रुपमा कसरी फरार हुनसक्छ भन्ने विषयले सुरक्षा निकाय र कारागार प्रशासनमाथि गम्भिर प्रश्न उब्जाइदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

देउवा नेविसंघको सभापति हुँदा उपसभापति बनेका शर्मा पनि राष्ट्रिय सभामा

राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट युवराज शर्मा विजयी भएका छन्। पाँच दलीय गठबन्धनबाट अन्यतर्फ उम्मेदवार बनेका शर्माले नेकपा एमालेका उम्मेदवार रामदयाल गुप्तालाई पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभामा लुम्बिनीबाट निर्वाचित गैरे, शर्मा र विक को हुन्?

बुधबार सम्पन्‍न भएको निर्वाचनमा महिलातर्फ एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरै, अन्यतर्फ नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलबहादुर विक विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

लुम्बिनी प्रदेशमा महिलातर्फ एकीकृत समाजवादीकी गैरैले हराइन् एमालेकी भारतीलाई

लुम्बिनी प्रदेश राष्ट्रियसभाको महिलातर्फ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवबार राजेन्द्र लक्ष्मी गैरै विजयी भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

लुम्बिनीमा २९४ मत खस्यो, राप्रपाका दुईजनाले भोट हालेनन्

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाका लागि मतदान सकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मतदान गर्न हिँडेका सांसद र जनप्रतिनिधि सवार गाडी दुर्घटनामा, तीन जना घाइते

राष्ट्रियसभा निर्वाचनका लागि दाङ जाँदै गर्दा प्रदेश सांसद र जनप्रतिनिधि सवार गाडी दाङमा दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मुख्यमन्त्री केसीले मतदान गरेसँगै लुम्बिनीमा मतदान सुरु

राष्ट्रियसभाको रिक्त तीन पदका लागि लुम्बिनीमा मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा बलियो गठबन्धनसँग एक्लै भिड्दै एमाले

राष्ट्रिय सभाको रिक्त तीन पदका लागि बुधबार लुम्बिनीमा पाँच दलीय गठबन्धनसँग एमालेका उम्मेदवार भिड्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

रुपन्देहीको देवदहमा आमाछोरीको हत्या

मंगलबार दिउँसो रुपन्देहीको देवदह जंगलमा मृत अवस्थामा भेटिएका आमाछोरीको हत्या भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

लुम्बिनी गुरुयोजनाको काम चाँडो सक्न कांग्रेसको आग्रह

लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरुसँगको छलफलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी गुरुयोजनालाइ पूर्णता दिन आग्रह गरे। लुम्बिनीको विकाससँगै प्रदेशमा पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

शीर्ष नेताको लडाइँले माओवादी लुम्बिनीमा पदाधिकारीको टुंगो लागेन

नेकपा माओवादी लुम्बिनीको पदाधिकारी राष्ट्रिय महाधिवेशन अघि नै टुंग्याउने भनिएको भए पनि नेतृत्व विवाद नमिल्दा अझै टुंगिएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

अदालतको आदेशलाई वडाको चुनौती, व्यक्तिको जग्गा भोगचलनमा रोक

पटक–पटक वडा र नगरपालिकामा हारगुहार गर्दा पनि आफ्नो सम्पत्तिको चारकिल्ला प्रमाणित नभएपछि विजयदेवी र उनका छोरा ५० वर्षीय सुरेन्द्र प्रसाद कसौधनले मंसिर २ गते उच्च अदालत बुटवलमा नेपालको संविधान २०७२...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

लुम्बिनीमा फागुनसम्म सबैले खोप पाउँछन् : स्वास्थ्यमन्त्री थारु

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारूले खोपलाई द्रुत गतिमा अघि बढाएको बताएका छन्। उनले फागुनसम्म प्रदेशका सबै नागरिकलाई खोप लागाउने सरकारको योजना रहेको सुनाए।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

लुम्बिनी अस्पतालले कोरोना संक्रमित पत्रकारलाई विशेष प्राथमिकतासहित निःशुल्क उपचार गर्ने

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोनाको तेस्रो लहरबाट संक्रमित हुने पत्रकारहरुलाई विशेष प्राथिकताका साथ निःशुल्क उपचार गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

शक्ति गौचन निर्वाचनमा हारेपछि...

क्रिकेटर शक्ति गौचनले सामाजिक सञ्जालमा एउटा भावुक भिडियो सन्देश जारी गर्दै भनेका छन्- ‘मलाई लाग्थ्यो, क्रिकेटमा राजनीति छिरेको छैन, तर रुपन्देही क्रिकेट संघको बुधबार सम्पन्‍न चुनावले राजनीति छिरेको प्रष्ट पार्‍यो।’
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

बुटवल उपमहानगरले बनायो ४३ करोड ५३ लाखमा नयाँ भवन

लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवल उपमहानगरपालिकाले नयाँ प्रशासकीय भवन उद्घाटन गरेको छ। चार तलाको अत्याधुनिक उक्त भवन ४३ करोड ५३ लाख ४९ हजारमा निर्माण गरिएको हो
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

जिल्ला र इलाका प्रशासनको सेवा स्थगित

कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा कोभिड– १९ पुष्टि भएको कार्यालयले जनाएको छ। कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक बाहेक अन्य सेवा आगामी माघ नौ गतेसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८