सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी प्रदेशमा महिलातर्फ एकीकृत समाजवादीकी गैरैले हराइन् एमालेकी भारतीलाई

Siddartha premir insuranceSiddartha premir insurance

लुम्बिनी प्रदेशमा महिलातर्फ एकीकृत समाजवादीकी गैरैले हराइन् एमालेकी भारतीलाई

लुम्बिनी प्रदेश राष्ट्रियसभाको महिलातर्फ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवबार राजेन्द्र लक्ष्मी गैरै विजयी भएकी छन्।
 |  बुधबार, माघ १२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

triton college
Metro Mart
vianet

बुटवल– लुम्बिनी प्रदेश राष्ट्रियसभाको महिलातर्फ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवबार राजेन्द्र लक्ष्मी गैरै विजयी भएकी छन्। उनले एमालेका उम्मेदवार बाँकेकी भारती उपाध्यायलाई पराजित गरेकी हुन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार भर्खर सकिएको मतगणना अनुसार गैरैले प्रदेशसभातर्फ ४५ र स्थानीय तहतर्फ प्रमुख उपप्रमुखबाट १२३ मत प्राप्त गरेकी हुन्। त्यस्तै पराजित भएकी उपाध्ययले प्रदेशसभा तर्फ ३६ र स्थानीय तहतर्फ ८८ जनाको मत पाइन्।

गैरेको अंकभार ४ हजार ३ सय ७४ र उपाध्यायको ३ हजार ३ सय १२ रहेको छ। यस्तैगरी दलिततर्फ सत्ता गठबन्धन दल जनमोर्चाको तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा र प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट गुल्मीका कृष्ण सुनार तथा अन्यतर्फ सत्तारुढ दल कांग्रेसबाट बाँकेका युवराज शर्मा र प्रतिपक्षी एमालेको तर्फबाट दाङका रामदयाल गुप्ताका बीचमा निर्वाचन भएको हो। दुवैको मतगणना चलिरहेको छ।

प्रकाशित: Jan 26, 2022| 17:02 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।