आइतबार, जेठ १७, २०८३

Koshi


प्रदेश पर्यटन बोर्डको उपाध्यक्षमा अधिकारी

प्रदेश १ को पर्यटन बोर्डको उपाध्यक्षमा फणिन्द्र अधिकारीलाई चयन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

मोरङको कर्सीयामा बैंक लुट्न खोज्‍ने भारतीय नागरिकसहित ३ जना पक्राउ

मोरङको कर्सीयामा बैंक लुट्न खोज्ने २ भारतीय नागरिक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

प्रदेश १ सरकार : विश्वासको मत नलिई धमाधम कार्यकर्ता नियुक्त गर्दै

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत नलिई धमाधम कार्यकर्ता नियुक्ति गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

प्रदेश नं १ मा कोरोना संक्रमण दर घट्दो

सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जना गरी कूल ११० जनाको रिपोर्ट पोजेटिभ आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

प्रदेश १: प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित

कात्तिक ५ गते दिउँसो १ बजे बैठक बस्‍ने गरी असोज २५ गतेको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

प्रहरी हिरासतमा मृत्यु भएका युवकको छानबिन गर्न समिति गठन

सुनसरी प्रहरीको हिरासतमा मृत्यु भएका युवकको छानबिनका लागि समिति गठन गर्न पीडित पक्ष सहमत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

प्रदेश १ सरकारले संविधानको गलत व्याख्या गरेको विपक्षीको आरोप

प्रदेश १ का विपक्षी दलले सरकारले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

हिरासतमा थुनुवाको मृत्युपछि सुनसरीमा झडप, कम्तीमा १२ घाइते [भिडियोसहित]

पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ। झडपमा प्रहरीसहित कम्तीमा १२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

प्रदेश १ सरकार असंवैधानिक रुपमा चल्न खोज्यो : विपक्षी

एमाले विभाजनपछि सरकार अल्पमतमा परेको एक महिना बितेपनि सरकारले विश्वासको मत नलिएर आयु लम्बाइरहेको विपक्षी नेताहरुले आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

प्रदेश १ का ५ वटा स्थानीय तहको सिमाना हेरफेरका लागि संघीय सरकारलाई सिफारिस

प्रदेश १ का ५ वटा स्थानीय तहको सिमाना हेरफेरका लागि प्रदेश १ सरकारले संघीय सरकारलाई सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त

पाँचथरको फालेलुङ गाउँपालिका–८ स्थायी ठेगाना भई फिदिम नगरपालिका–२ मा बस्दै आएकी तीन वर्षीया बालिकाको उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

दसैंपछि संसदमा निष्कर्ष निकालौंला, ठण्डा भएर आउनुहोस् : मुख्यमन्त्री आचार्य

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैंपछि मात्र संसदमा निष्कर्ष निकालिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

प्रदेश १ सरकारको पहिलो संरचना निर्माण

प्रदेश १ सरकार प्रदेशसभा भवन निर्माण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

सुन तस्करी मुद्दा : ४८ जनालाई सफाइ, जन्मकैदको सजाय पाएका यी हुन् ६ जना

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्‍विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा आठ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

मोरङ कारागारमा कैदीबन्दीका आफन्तको प्रदर्शन

विराटनगरका ‘डन’ अभिषेक गिरीलाई मोरङ कारागारमा ल्याए आफूहरु असुरक्षित हुने भन्दै कारागारमा रहेका कैदीबन्दीका आफन्तले प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

जीविकोपार्जनको माध्यम बदल्दै माझी समुदाय

विगतमा माछा मार्ने, डुङ्गा चलाउने तथा परम्परागत खेतीपाती गर्ने माझी समुदाय अहिले नयाँनयाँ पेशा तथा स्वरोजगारमूलक व्यवसायमा जोडिँदै गएको छ। माझीटारका माझी समुदायले अहिले माछा मार्न त छाडेका छैनन् तर...
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

३८ क्‍विन्टल सुन तस्करी मुद्दाको फैसला सोमबार!

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण र करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाको बहस आइतबार सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कांग्रेस पालिका अधिवेशन: प्रदेश १ मा पौडेल पक्ष वर्चस्व [सूचीसहित]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ-नगर अधिवेशन सम्पन्‍न भएको छ। सुनसरीको भोक्राहा नरसिंह र भोजपुरको षडानन्द नगरपालिका नेताहरुको विवादका कारण अधिवेशन हुन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कांग्रेस: मोरङमा पालिका तहको मतपरिणाम आउन सुरु, कहाँ कसले जिते?

मतदान भएका ८ र सर्वसम्मत भएका ३ गरी ११ स्थानीय तहमा नेतृत्व चयन भएको छ। ११ मध्ये ८ वटामा पौडल समूह र ३ वटामा देउवा निकटका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

विराटनगर कांग्रेस सभापतिमा ४ जनाको उम्मेदवारी, कुन पालिकामा क-कसको हुँदैछ भिडन्त?

प्रदेश १ को एक मात्रै महानगरपालिकाको सभापतिका लागि दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्णबहादुर कार्कीले शुक्रबार उम्मेदवारीका लागि मनोनयन दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८