आइतबार, जेठ १७, २०८३

Koshi

विराटनगर विमानस्थल भोलि साँझबाट सञ्‍चालन हुने

बाढी पसेर प्रभावित भएको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

प्रदेश १ मा बिहीबारदेखि विद्युत सेवा सञ्चालन हुने

अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित विद्युत प्राधिकरणको सबस्टेशन डुबानमा परेपछि अवरुद्ध भएको प्रदेश १ को विद्युत सेवा बिहीबारदेखि सञ्चालन हुने प्राधिकरणले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

दुइटा खोला पसेपछि विराटनगर विमानस्थल बन्द

दुइटा खोलाको पानी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

प्रदेश १ मा विद्युत आपूर्ति ठप्प

अविरल वर्षाका कारण सुनसरी दुहवीस्थित विद्युत प्राधिकरणको सबस्टेशन डुबानमा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

‘पहाडसँग अझै डर लाग्छ’

धुरीमा जब पानी बर्सन्छ त्यसबाट आउँने आवाज र घर पछाडीको खोल्साको आवाजले उनी निदाउनै सक्दैनन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

बाढीका कारण धरान–धनकुटा सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

धरानमा पहिरोले पुरिएर एक परिवारका २ बालबालिकाको मृत्यु

सुनसरीको धरानमा पहिरोले पुरिएर एक परिवारका दुई बालबालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

सिटिजन्स बैंक लुटपाटमा संलग्‍न थप एक पक्राउ

भारत अररिया फारवेसगञ्‍ज १० का २० वर्षीय रोशन यादवलाई सुनवर्षी नगरपालिका ८ बाट सोमबार नियन्त्रणमा लिएर प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

प्रदेश १ : २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

प्रदेश १ मा सवारी दुर्घटना : १२ दिनमा १७ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो १२ दिनमा सवारी दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

दुई वर्षभित्रै तावाखोलामा पक्की पुल बन्‍ने

ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिका जोड्नेगरी तावाखोलामा पक्की पुल बन्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

धरानबाट मात्रै दसैंमा सात करोडको खसीबोका कारोबार

धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा रु सात करोड बराबरको खसीबोका कारोबार भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

पतिपत्नी कुटाकुट हुँदा पतिको मृत्यु

तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा पति र पत्नीबीच विवादपछि कुटाकुट हुँदा पतिको मृत्यृ भएको छ भने पत्नी गम्भीर घाइते भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

कोसी किनारामा प्याराग्लाइडिङ खस्दा वडाध्यक्ष घाइते

भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोसी नदीको किनारामा खसेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

आहा कन्याम !

संघले घोडामा चढेर घुम्न चाहने पर्यटकका लागि ६०० रुपैयाँ भाडा तोकेको छ। घोडामा चढेर फोटो खिच्दा ५० रुपैयाँ तिर्नुपर्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

कोरोना संक्रमणबाट प्रदेश १ मा हालसम्म २०८८ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट हालसम्म २०८८ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

हिमाली क्षेत्रको भरपर्दो यातायात खच्चर र चौंरी

खच्चर र चौंरी याक हिमाली क्षेत्रका समुदायहरूको भरपर्दो यातायातको साधन बनेको छ। हिमाली बस्तीहरूमा सडक नपुकोपछि खच्चर र चौँरी याक नै भरपर्दो यातायातको साधन बन्न पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

गाउँघरमा हराउँदै दसैंको रौनक

दिनभरी लगाएर ल्याएको माटोले पोतिन्थे घरहरू। सयपत्री र मखमलीहरू फक्रिँदै गरेका कोपिलासँग भित्रिन्थ्यो दसैं। जमरे औँशीदेखि मालाश्री गाउन थालिन्थ्यो। घटस्थापनामा जमरा राख्ने गरिन्छ। फूलपातीको अघिल्लो दिनदेखि मासुको जोहो गरिन्थ्यो ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

मोरङमा सिटिजन्स बैंक लुटपाटमा संलग्न तीन जना सार्वजनिक

मोरङको धनपालथान–४ कर्सिया बजारिस्थित सिटिजन्स बैंक शाखामा लुटपाट संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन ग री सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

मोरङमा चाडपर्व लक्षित १६ सय प्रहरी परिचालन

मोरङमा चाडपर्व लक्षित गरेर १ हजार ६ सय बढी प्रहरी परिचालन गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८