आइतबार, जेठ १७, २०८३

Koshi


एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने प्रदेश सरकारको तयारी, स्वास्थ्यकर्मीको विरोध

प्रदेश १ सरकारले एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णयको स्वास्थ्यकर्मीले विरोध गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

एमाले मोरङको पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन, विराटनगरमा थापा

पार्टी भित्रको समूहगत राजनीतिमा विगत लामो समयदेखि ओली समूहमै रहँदै आएका थापा र बस्‍नेतको प्रतिस्पर्धाले महानगरभित्र पार्टीका आन्तरिक गतिविधि समेत प्रभावित हुनसक्ने भन्दै पार्टीको उच्च तहको नेतृत्वले दुबै समूहलाई मिलाएर...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

एमाले पालिका अधिवेशनमा यस्तो छ इलामको नतिजा

इलाममा एमालेको सात पालिकामा नेतृत्व चयन भएको छ। बाँकी पालिकाहरूमा पनि सर्वसम्मत नेतृत्व चयको प्रयास भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

स्वास्थ्यमन्त्रीसहितको छानबिन टोली बीपी प्रतिष्ठानमा, २१ दिनभित्रमा ठोस निर्णय ल्याउने प्रतिबद्धता

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न विवाद र आरोपमा मुछिएका पदाधिकारीहरूलाई कारबाही गर्न गठित स्वास्थ्यमन्त्रीसहितको उच्चस्तरीय तीन सदस्यीय छानबिन समिति प्रतिष्ठान आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

नेतृत्व सर्वसम्मत नभएपछि एमाले विराटनगरको अधिवेशन स्थगित

नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अधिवेशन स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

प्रदेश १ सरकार जे पनि हुन सक्छ : एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ मा प्रदेश सरकारका सम्बन्धमा जे पनि हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

हिउँमा फसेका चार जनाको उद्धार, उठेन विदेशीको शव

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको शव चार दिन बित्दा पनि उठ्न सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

फिदिममा भएको बस दुर्घटनाका १६ घाइतेलाई उद्धार गरी धरान ल्याइयो

पाँचथरको फिदिममा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका एक दर्जन बढीलाई साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सुकेटार विमानस्थलमा उडान कटौती

यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो। निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि टिकट गरेको करिब ७० जना यात्रु अलपत्र...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

शरीर बन्धक मुद्दामा गोरेलाई थप १० वर्ष कैद, मृतकको परिवारलाई १३ लाख क्षतिपूर्ति

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण तथा करिब ३८ क्‍विन्टल सुन तस्करी मुद्दामा मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई सजाय निर्धारण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

भाटभटेनीद्वारा साढे १४ लाखका खाद्य सामग्री हस्तान्तरण

भाटभटेनी सुपर स्टोर विराटनगर शाखाले मोरङका बाढी पीडितका लागि साढे १४ लाख रुपैयाँको खाद्य सामग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

देउवालाई चुनौती दिँदा लम्बियो प्रदेश १ सरकारको आयु

प्रदेश १ सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसले अडान राख्दै आएको छ। तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारलाई दरिलो बनाउन बागमती र प्रदेश १ मा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

यस्तो छ कांग्रेसले प्रदेश १ सभा बैठक रोक्न माग गर्नुको कारण

पूर्वनिर्धारित कार्यक्रम अनुसार आइतबार प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत माग्ने कार्यक्रम थियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

कांग्रेसद्वारा प्रदेशसभा बैठक रोक्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ सभाको आइतबारको बैठक रोक्न माग गरेको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

तीन दिनपछि खुल्यो विराटनगर विमानस्थल, रात्रिकालीन उडान तत्काल नहुने

सोमबार र मंगलवारको अविरल बर्षाका कारण विराटनगर विमानस्थल डुवानमा परेपछि अवरुद्ध भएको हवाई सेवा शनिबार विहान देखि सञ्चालन हुँदैछ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

बाढीका कारण विराटनगरमा ३ जनाको मृत्यु

सोमबार र मंगलबारको वर्षाका कारण विराटनगरमा ३ जनाको मृत्यु भएको छ। ३ हजार घरपरिवार प्रभावित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्ने प्रक्रिया सुरु

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

मुख्यमन्त्री भीम आचार्यले आजै विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

दूरसञ्‍चार सेवा अवरुद्ध हुँदा तीर्थयात्री र पर्यटकलाई सास्ती

विगत तीन दिनदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले १ लाख राहत दिने

प्रदेश १ सरकारले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८