आइतबार, जेठ १७, २०८३

भाटभटेनीद्वारा साढे १४ लाखका खाद्य सामग्री हस्तान्तरण

भाटभटेनी सुपर स्टोर विराटनगर शाखाले मोरङका बाढी पीडितका लागि साढे १४ लाख रुपैयाँको खाद्य सामग्री हस्तान्तरण गरेको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८
National life
Shivam cement

विराटनगर– भाटभटेनी सुपर स्टोर विराटनगर शाखाले मोरङका बाढी पीडितका लागि साढे १४ लाख रुपैयाँको खाद्य सामग्री हस्तान्तरण गरेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई शाखा प्रवन्धक सरिता राईले १४ लाख ५० हजारको ८४० बोरा जिरा मसिनो चामल हस्तान्तरण गरकी हुन्। 

सो अवसरमा उनले उपभोक्तालाई समस्यामा परेका बेला सहयोग गर्नु व्यवसायीको कर्तव्य भएको उनले बताइन्।


प्रकाशित: Oct 25, 2021| 15:16 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।