आइतबार, जेठ १७, २०८३

प्रदेश १ मा बिहीबारदेखि विद्युत सेवा सञ्चालन हुने

अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित विद्युत प्राधिकरणको सबस्टेशन डुबानमा परेपछि अवरुद्ध भएको प्रदेश १ को विद्युत सेवा बिहीबारदेखि सञ्चालन हुने प्राधिकरणले जनाएको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८
National life
Shivam cement

विराटनगर– अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित विद्युत प्राधिकरणको सबस्टेशन डुबानमा परेपछि अवरुद्ध भएको प्रदेश १ को विद्युत सेवा बिहीबारदेखि सञ्चालन हुने प्राधिकरणले जनाएको छ। 

बिहीबार साँझसम्ममा सञ्चालन गर्ने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरण प्रदेश १ का निर्देशक राजन ढकालले बताए। पुनः वर्षा भएको खण्डमा भने सेवा सञ्चालन हुन समय लाग्ने प्राधिकरणले जनाएको छ।

इलाम, पाँचथर र ताप्लेजुङमा निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजना पनि अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार प्रदेश १ मा ६ लाख ८२ हजार आठ सय ८९ सेवाग्राही छन्।

प्रकाशित: Oct 20, 2021| 16:09 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।