आइतबार, जेठ १७, २०८३

दुइटा खोला पसेपछि विराटनगर विमानस्थल बन्द

दुइटा खोलाको पानी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८
National life
Shivam cement

काठमाडौं- दुइटा खोलाको पानी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । नागरिक उड्यान प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलभित्र सबै स्थान जलमग्न भएको छ ।

विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न उहाले जानकारी दिए । कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको उनले बताए ।  उनका अनुसार पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।

केसलिया र बास्ता खोलाको पानी विमानस्थल भित्र पसेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा १३३.६ मिलिमिटरसम्म वर्षा भएको थियो ।

प्रकाशित: Oct 20, 2021| 09:45 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।