आइतबार, जेठ १७, २०८३

विराटनगर विमानस्थल भोलि साँझबाट सञ्‍चालन हुने

बाढी पसेर प्रभावित भएको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको हो।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

विराटनगर– विराटनगर विमानस्थल विहीबार साँझ देखि सञ्चालन हुने भएको छ। बाढी पसेर प्रभावित भएको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको हो।  

National life

बाढी पसेर विमानस्थल अबरुद्ध भएपछि बिहीबारका लागि निर्धारित उडानहरु समेत रद्द गरिएको छ।  

विमानस्थलमा बाढी पस्दा बुद्ध एयर र श्री एयरलाइन्सको एक–एक जहाज विराटनगरमा रोकिएका छन्। 

केशलिया खोलामा आएको बाढी एयरपोर्टमा पसेपछि डुबानमा परेको हो। एयरपोर्टको धावनमार्गमा डेढफिटसम्म पानी जमेको छ भने टर्मिनल भवनभित्र पनि पानी जमेको छ।

प्रकाशित: Oct 20, 2021| 18:50 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।