बुधबार, चैत ८, २०७९

संवाद


विपक्षी नेताको पछि लाग्ने माधव प्रवृत्ति र केपीको संकीर्णता नै एकताको बाधक : विशाल भट्टराई [अन्तर्वार्ता]

कमरेड माधवकुमार नेपाल केपी ओलीपछिको निर्विकल्प नेता हो। तर, उहाँले केपी ओलीको नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै गालीगलौज सुरु गर्नुभयो। संसद्मै पनि उहाँले झण्डैझण्डै राजा बोलाउने भाषा प्रयोग गर्नुभयो। त्यस कारण...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

मन्त्रीबाट हठात् हटाइनु राजनीतिक बेइमानी हो : जितेन्द्र सोनल [अन्तर्वार्ता]

जेठ २३ गते मधेश भवनमा सबैजना सँगै थियौं। म जसपाको कार्यकारिणी सदस्य पनि हुँ, क्याबिनेटको सदस्य हुँ, प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्छु। म सबै कुरालाई त्यो दिन नियालिरहेको थिएँ। मलाई लाग्यो,...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

विकास निर्माण थाती राखौं, खोपको व्यवस्था गरौं : भीम पराजुली

म आफू पनि अहोरात्र खटेको छु। कोही बिरामीका आफन्त छैनन् भने उनीहरूका लागि म आफैं खटेर काम गरिरहेको छु। मलाई डेढ–दुई महिनादेखि निद्रा–भोक लाग्दै छाडेको छ। निरन्तर नगरवासीको सेवामा छु।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

राष्ट्रपति शैक्षिक सुधार र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम खारेज हुनुपर्छ :  वंशलाल तामाङ

कोरोना व्यवस्थापन गर्ने र ग्रामीण जनजीवनलाई माथि उकास्न आर्थिक समृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने रोजगारमूलक योजना कार्यक्रम दिएर स्थानीय तहलाई नै सक्षम बनाउनुपर्छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

एमाले एकीकरणको सम्भावना सकियो, अब नयाँ दल दर्ता गराउँछौं : युवराज ज्ञवाली

एकीकरणको सम्भावना टर्दै गएको छ। स्थिति अर्को पार्टी खोल्नुपर्ने अवस्थातर्फ अघि बढेको छ।  नयाँ दल दर्ता गर्ने विषयमा पार्टीभित्र गम्भीर रूपमा छलफल भइरहेकाे छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

बजेट महामारी नियन्त्रण, राहत र अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित हुनुपर्छ : डा.मीनबहादुर श्रेष्ठ 

आगामी बजेटमा कोरोनाको संक्रमण नियन्त्रण, स्वास्थ्य सेवा, उपचारको व्यवस्था र खोपको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

कोरोना नियन्त्रणमा तीनै तहका सरकारसँग समन्वय गर्न गाह्रो भयाे : डा. गुणराज अवस्थी

सीमा नाकामा कोरोना परीक्षण गर्दा एकदमै धेरै संक्रमित देखिन थालेका छन्। उनीहरूलाई कहाँ राख्ने भन्ने चुनौती थपिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

भारतबाट चोरबाटो हुँदै आउनेलाई रोकेका छौं

कोरोना संक्रमण प्रदेशका जिल्लाहरुमा पनि क्रमशः फैलने क्रममा छ। जिल्लास्तरमा पनि संक्रमण बढ्दै गएपछि मैले जिल्ला समन्वय समितिका प्रमुख र जिल्ला अस्पतालका प्रमुखसँग भर्चुअल मिटिङ गरेँ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

प्रदेश र संघीय सरकारले समयमा ध्यान नदिँदा स्थिति भयावह बन्यो

कोरोना संक्रमितलाई पहिले दिइने औषधिले काम नगरेको स्वास्थ्यकर्मीले बताएका छन्। पहिले प्लाज्माले काम गरेकोमा अहिले कुनै असर गरेको छैन। १ जनाबाट २, २ बाट ४, ४ बाट ८ हुँदै दोब्बरको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

नेतृत्वमा इच्छाशक्ति भए परिवर्तन टाढा छैन : वासुदेव घिमिरे (अन्तर्वार्ता)

तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको नेतृत्वमा यहाँका सम्पूर्ण दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विकास साझेदार, सञ्चारकर्मी, टोल विकास संस्था, सामाजिक संघ-संस्था, क्लब, आमा समूहलगायत सम्पूर्ण नगरवासीले गरेका काम, हामीले राखेका सोच, दृष्टिकोणको आधारमा...
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

मेयरले मलाई आठ महिनासम्म लखेट्नुभयो : हरिप्रभा खड्गी (अन्तर्वार्ता)

म सबै उपप्रमुखहरूलाई भन्न चाहन्छु– मैले नाम राख्न पाइनँ, शिलान्यास गर्न पाइएन भनेर लड्ने–भिड्ने होइन। हाम्रो लडाइँ अझै बाँकी छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

ओली नहटेसम्म सत्ता सहकार्यबारे छलफल हुँदैन : देव गुरुङ 

सरकार अहिले पनि कामचलाउ हो। सर्वोच्च अदालतले सरकार पुनःस्थापना गरेको होइन।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

एमाले फुट्दैन, माधव–झलनाथको राजनीति सकिन्छ : महेश बस्नेत

सांसदहरूको ठूलो पंक्ति र कार्यकर्ताले मिल्नपर्छ भनेपछि मात्रै माधव कमरेडहरू एमाले हुन आउनुभएको हो। आमकार्यकर्ता पंक्ति पार्टी विभाजित नहोस् भन्ने चाहन्छ। तर उहाँहरूको बढी साँठगाँठ दाहालतिरै छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७

ओली र देउवा मिलेका छन् : मोहनचन्द्र अधिकारी

कम्युनिष्ट पार्टी पुष्पलाल श्रेष्ठको पालादेखि अवर्गीय दृष्टिकोण राखेर हिँड्यो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

केपी ओली एमाले बलियो बनाउने पक्षमा हुनुहुन्न : अष्टलक्ष्मी शाक्य (अन्तर्वार्ता)

त्यही प्रचण्ड कमरेडको काँधमा टेकेर प्रधानमन्त्री हुने, पछि उसैलाई धोका दिने ?
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७