बुधबार, चैत ८, २०७९

संवाद


कामु प्रधानन्यायाधीश कार्कीलाई ७ प्रश्न, भन्छन्- चोलेन्द्र फर्केर आए हामी बेञ्च सेयर गर्दैनौं

गठबन्धनका दलहरुको अभ्यास र हाम्रो चाहना संयोगले मिलेको मात्र हो। एकै पक्ष भएर लागेका होइनौं। मिलेका होइनौं।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

महासचिवमा 'दावा' छैन, राजनीतिक आन्दोलनमा उमेरले अर्थ राख्दैन : देव गुरुङ [अन्तर्वार्ता]

दरबारियाहरूले पनि यो हदसम्मको प्रतिगमन गरेका थिएनन्। तर केपीले गरेकाले उनको कुरा नउठाई संघर्ष हुनै सक्दैन। उनीसँग ठूलो वर्गसंघर्ष सुरु भइसक्यो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

नेकपा माओवादी अरुजस्तो विचारशून्य पार्टी होइन : प्रचण्ड [अन्तर्वार्ता]

राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेजमा मैले समाजवादको आधार निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रित भएर एउटा निष्कर्ष दिने कोसिस गरेको छु।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

गगन-विश्वको अग्निपरीक्षा सुरु भएको छ : गेजा शर्मा वाग्ले [अन्तर्वार्ता]

अब गगन-विश्वको पनि अग्निपरीक्षा सुरु भएको छ। त्यसमा उहाँहरु खरो उत्रन सक्नुभएन भने आज जसरी अरु नेतृत्वको बारेमा प्रश्न गरिएको छ, त्यही प्रश्न भोलि गगन-विश्वमाथि पनि उठ्ने छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

कसैले साथ नदिए पनि महामन्त्रीमा लड्छु, जितेँ भने कांग्रेस सुधार्छु : गगन थापा [अन्तर्वार्ता]

पार्टीका समर्थक र शुभेच्छुकहरु पार्टीको नेतृत्वमा आओस् भन्ने चाहन्छ। म त्यसकै आधारमा म यो निधोमा पुगेको हुँ। मलाई पार्टीका प्रतिनिधिहरुले राखिदिन खोजेको ठाउँ महामन्त्री हो। मैले दाबी गरेको भन्दा पनि...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

ओलीको विकल्प खोज्न जरुरी छ, म कुनै हालतमा 'ब्याक' हुन्‍न : भीम रावल [अन्तर्वार्ता]

त्यस्तो हुन सकेन। सदस्यता विरण, नवीकरण र महाधिवेशन प्रतिनिधिको चयन पनि निष्पक्ष भएन। देशका विभिन्न भागहरुमा हाम्रो पार्टीको नीतिलाई नसुहाउने, अलोकतान्त्रिक क्रियाकलाप भए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

साँठगाँठकै कारण शीर्ष नेताले मुख खोलेनन्, जबरासँग म एक्लै लड्छु : वरिष्ठ अधिवक्ता भण्डारी [अन्तर्वार्ता]

हाम्रा कुरा नसुनिएपछि र उनले मनपरी गर्न नछाडेपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

पार्टी नेतृत्व सर्वसम्मत नभए त्यसको असर आम चुनावमा पनि पर्छ : एनपी साउद (अन्तर्वार्ता)

अहिले हामीले कांग्रेसका अघि जुन चुनौती देखिरहेका छौं, त्यो चुनौतिभित्र रहेर महाधिवेशन गर्ने हो भने आम निर्वाचनअघि महाधिवेशन गर्ने हो भने सर्वसम्मतिले नेतृत्व चयन गर्नुपर्छ। सर्वसम्मत हुन सकेन भने त्यसले...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

सरकारको नेतृत्व गरिरहेका दलले नै गुप्तचरलाई कमजोर बनाए : पूर्वएआईजी देवराज भट्ट [अन्तर्वार्ता]

स्वाभाविक ढंगले नेतृत्व विकास हुन नदिने, स्वाभाविक ढंगले जनशक्ति परिचालन गर्न नदिने, कर्मचारीको वृत्ति विकासका लागि नसोच्‍ने, संगठनको विकासभन्दा पनि आफ्नो स्वार्थ अनुकूल संगठनलाई प्रयोग गर्ने राजनीतिज्ञहरुको प्रवृत्तिले सुरक्षा संयन्त्रमा...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

महिलाका नाममा जाने ७० प्रतिशत कर्जामा पुरुषकै हालीमुहाली छ : कृष्णबहादुर अधिकारी [अन्तर्वार्ता]

सरकारले महिला उद्यमीका लागि दिने कर्जामा १ प्रतिशत बढी ब्याज अनुदान दिएको छ भने कर्जाको सीमा पनि १५ लाख रुपैयाँ छ। कतिपय पुरुषले कर्जा रकम पनि धेरै भएकाले महिलाका नाममा...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

म महामन्त्रीको उम्मेदवार हुँ, कसैको दौराको फेर समात्नुपर्छ भन्ने छैन : धनराज गुरुङ [अन्तर्वार्ता]

प्रजातन्त्रको पर्यायवाची कांग्रेस हो भनेर हामी दावी गर्छौं। तर, यहाँ मुलुकमा आफूलाई आइपरेपछि न विधान न संविधान आफ्नो घोडा बनाइदिने अवस्था आयो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

मन्त्रिपरिषद् विस्तारमा विलम्ब गरेर विदेशीलाई चलखेल गर्न दिनु हुँदैन : डा. दिनेश भट्टराई [अन्तर्वार्ता]

स्वभावत: हुने प्रक्रियालाई पनि बाहिरको भन्‍ने दृष्टिकोण निर्माण गर्ने प्रवृत्ति भएका कारण त्यस्तो हल्ला गर्ने र मन्त्रिपरिषद्‌मा भइरहेको विलम्बसँग जोड्‍ने गरेको हुन सक्छ। विगत सरकारका क्रियाकलाप हेर्ने हो भने पनि...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

हाम्रो पुस्ताले देश हाँक्ने बेला भइसक्यो, आकांक्षी नमिले सभापतिको उम्मेदवार हामी तोक्छौं : गुरुराज घिमिरे [अन्तर्वार्ता]

महाधिवेशन सुनिश्चित गर्ने जिम्मेवारी छोडेर अहिले नै म फलानो पदमा उठ्छु भनेर ज्यादा शक्ति खर्च गर्ने बेला भइसकेको छैन। समय आएपछि त्यो विषयमा म पनि बोलौंला।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

ओलीको दोहोरो चरित्रले एमसीसी पास हुन सकेन : वर्षमान पुन [अन्तर्वार्ता]

बैठक राखेर अमेरिकीहरूलाई एमसीसीका पक्षमा रहेको देखाउने अनि रातारात अधिवेशन अन्त्य गरेर चिनियाँहरुलाई मैले रोकें भनेर भन्नुुभयो। यसको साक्षी त हामी छौं नि। अहिले त विपक्षी एमालेले एमसीसी पास हुुनु...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

चुनौतीको चाङमा रहेका अर्थमन्त्रीले आलोकाँचो काम गरिरहेका छन् : डा. पुष्प कँडेल [अन्तर्वार्ता]

सबै कम्युनिस्ट सरकारले श्वेतपत्र जारी गरेका छैनन्। तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र जारी गरेका थिए। अहिलेका अर्थमन्त्रीले डा. खतिवडाको सिको गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

रेशम चौधरीको रिहाइ कानुनअनुसार नै हुनेछ : महन्थ ठाकुर [अन्तर्वार्ता]

हतियारको बलमा आन्दोलन गर्ने माओवादी नेताहरु प्रधानमन्त्रीसम्म भइसके। उनीहरूमाथि लगाइएका मुद्दा सबै फिर्ता भए। मधेसी थारूसँग मात्रै यो विभेद किन?
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

आन्तरिक अन्तरविरोध नभएको र सकुशल पार्टी माओवादी मात्रै हो : देवेन्द्र पौडेल [अन्तर्वार्ता]

तत्कालिन नेकपा (एमाले)को विभाजन अनिवार्य थियो। विभाजनको लागि सहज बनाउने उद्देश्यसहित अध्यादेश आयो र अध्यादेशले कहीँ न कहीँ एउटा आकार लिइसकेपछि सदनभित्र पनि गठबन्धन बहुमतको रुपमा छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८