बैदेशिक रोजगार विभागको वेबसाइटमा भएका सूचनालाई आधिकारिक मानेर त्यसैअनुसारका मेनपावर एजेन्सी छान्ने, आफ्नो रुचि अनुसारको देश र काम छान्नुपर्छ। कतिपय सामाजिक सञ्जालहरूमा आउने आकर्षक विज्ञापनहरूमा भर पर्नु हुँदैन्।
'विधेयकहरु पारित गर्नुपर्नेछ, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मुद्दाहरु पनि छन्, अहिले बजेट अधिवेशन छ। आर्थिक विषयमा गम्भीर चर्चा गर्नुपर्छ। त्यतापछि ध्यान नदिइ अल्झाउन लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्याएको छ।'
हामीसँग पर्याप्त स्रोतसाधन छैन वा स्रोतसाधनको लिमिटेसन छ। जनताको अपेक्षा पूरा नभएपछि स्वाभाविक रूपमा असन्तुष्टि बढ्छ। त्यसमाथि पनि अहिलेको सामाजिक सञ्जालको जमानामा झुटै कुरा किन नहोस् सानो समूहले प्रचार गर्दा...