शुक्रबार, असोज २३, २०८३

संवाद


 बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ : विराजभक्त श्रेष्ठ [अन्तर्वार्ता]

सांसद श्रेष्ठले वर्तमान संसदीय अभ्यासमा कानुन निर्माणमा तदारुकताको कमी र सुशासनको अभाव रहेको बताए, जसले जनआक्रोश बढाएको उल्लेख गरे।
नेपाल समय संवाददाता | आइतबार, असार १, २०८२

संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छ : पूर्वप्रधानमन्त्री भट्टराई [अन्तर्वार्ता]

'विधेयकहरु पारित गर्नुपर्नेछ, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मुद्दाहरु पनि छन्, अहिले बजेट अधिवेशन छ। आर्थिक विषयमा गम्भीर चर्चा गर्नुपर्छ। त्यतापछि ध्यान नदिइ अल्झाउन लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याएको छ।'
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०८२

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ, अनावश्यक खर्च गर्नु हुँदैन : प्रकाशशरण महत [अन्तर्वार्ता]

हामीसँग पर्याप्त स्रोतसाधन छैन वा स्रोतसाधनको लिमिटेसन छ। जनताको अपेक्षा पूरा नभएपछि स्वाभाविक रूपमा असन्तुष्टि बढ्छ। त्यसमाथि पनि अहिलेको सामाजिक सञ्जालको जमानामा झुटै कुरा किन नहोस् सानो समूहले प्रचार गर्दा...
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०८२

संविधान संशोधन गर्नुअघि राजनीतिक नेतृत्व सुध्रिनुपर्छ : सुदन किराती [अन्तर्वार्ता]

किरातीले सुशासन, आर्थिक समृद्धि र सन्तुलित विकासमार्फत जनअपेक्षा पूरा गर्ने जिम्मेवारी राजनीतिक दलहरुकै भएको उल्लेख गरे।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०८२

'युद्धविरामका लागि भारत र पाकिस्तान सहमत'

नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०८२

राजनीतिमा लाग्ने विषयमा के भन्छन् हरिवंश आचार्य ?

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०८२

'सुशासनका लागि दलीय राजनीतिकरणको दबदबा हटाउनुपर्छ'

नेपाल समय संवाददाता | शनिबार, माघ १९, २०८१

मदन-आश्रितको हत्यारा समय आएपछि पत्ता लाग्छ: ओली [अन्तर्वार्ता]

नेपाल समय संवाददाता | शुक्रबार, असार १४, २०८१