शुक्रबार, असोज २३, २०८३

संवाद


नेपालमा अमेरिकी लगानी भारतविरुद्धका गतिविधिमा प्रयोग भइरहेको छ: डा. निहार आर नायक [अन्तर्वार्ता]

नेपालमा अमेरिकी नीति भारत र अमेरिकाबीचको बलियो साझेदारीसँग केही हदसम्म भिन्‍न देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २४, २०८०

इजरायलको घटनाले हामीलाई पाठ पनि सिकाएको छ: परराष्ट्रमन्त्री साउद [अन्तर्वार्ता]

विदेशमा हामीले कानुनी रूपमा र सुरक्षित रूपमा पठाएका नागरिकमाथि पनि सांघातिक आक्रमण भएको यस घटनाले हामीलाई पाठ सिकाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २८, २०८०

वाणिज्य विभागका महानिर्देशक चिलुवाल भन्छन् - बदमासी गर्ने व्यवसायीलाई छाड्दैनौं [अन्तर्वार्ता]

दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न हामीले हस्तक्षेपकारी भूमिका बढाएका छौं। उपभोक्ता संरक्षण ऐनबमोजिम कैफियत गर्ने व्यापारीलाई कारबाही गर्छौं।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

वन्यजन्तुको संख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ: वनमन्त्री महतो [अन्तर्वार्ता]

मुलुकमा वन जंगलको क्षेत्रफल बढेर ४५ प्रतिशत पुगेको छ। वन्यजन्तुको संख्या पनि निकै बढेको छ। यसमा उचित व्यवस्थापन गर्न नसक्दा एकातिर मानव-वन्यजन्तु द्वन्द्व बढेको छ भने अर्काेतिर वन्यजन्तुबाट कृषकका बानीनाली...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

संविधानका मूलभूत विषय जोगाउँदै समृद्ध समाजवादी समाज निर्माण गर्नुपर्छ: भट्टराई [अन्तर्वार्ता]

संविधानका मूलभूल विषयलाई जोगाउँदै यसभन्दा उन्नत प्रकारको समृद्ध समाजवादी समाज निर्माण गर्नु नै अबको आवश्यकता हो।
नेपाल समय संवाददाता | बुधबार, असोज ३, २०८०

संविधान संशोधन होइन, प्रभावकारी कार्यान्वयन गर्नुपर्छ: सभामुख घिमिरे [अन्तर्वार्ता]

यो संविधानलाई कार्यान्वयनमा लगेर जनताको जीवनमा रुपान्तरण गर्न जरुरी छ। जनताले समामाजिक न्याय र आर्थिक रुपान्तरण खोजेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १, २०८०

सरकारको मुख्य लक्ष्य नै लगानी बढाउनु हो: प्रधानमन्त्री दाहाल [अन्तर्वार्ता]

लगानीका लागि उपयुक्त नीतिको तर्जुमा, लगानीका क्षेत्र पहिचान, लगानी स्वीकृति, परियोजना कार्यान्वयन गरी नेपालमा बढीभन्दा बढी निजी लगानी, त्यसमा पनि विदेशी लगानी प्रवर्द्धन गर्नेतर्फ बोर्ड क्रियाशील देखिन्छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

विदेशी लगानी भित्र्याउन सहज वातावरण मुख्य पूर्वसर्त हो: सुशील भट्ट [अन्तर्वार्ता]

स्थापनाको १२ वर्षमा लगानी बोर्डले ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ परियोजनामा गरी कुल ४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब लगानी स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

रुघाखोकीजस्तै हो आँखा पाक्ने समस्या, केही दिनमा आफैं ठिक हुन्छ

स्कुल, कलेजलगायत धेरै भीडभाड हुने ठाउँमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ। सजिलै सर्ने भएकाले यसले घरका सबै सदस्यलाई संक्रमित पनि गराउन सक्छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

डाक्टर भगवानको प्रयास- पैसा अभाव र प्रविधिको कमीले कुनै बालबालिकाको ज्यान नजाओस्

नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन–चार जनाले आफ्नो पाँचौं जन्म दिन देख्न पाउँदैनन्। आधारभूत स्वास्थ्य सेवा र बेलैमा विशिष्टीकृत उपचार नपाएका कारण ती बालबालिकाहरुले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ: भौतिक पूर्वाधारमन्त्री ज्वाला [अन्तर्वार्ता]

बिनातयारी योजनाको बोलपत्र गर्ने र बोलपत्र गरेर सडक निर्माणका लागि साइट क्लियर गर्न खोज्ने अवस्था छ। यो हुँदा समय लाग्ने भएकाले आयोजना अस्तव्यस्त हुने गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

कर्मचारी सञ्चय कोषले नाफाभन्दा सञ्चयकर्ताको हित हेर्छ: प्रशासक धिताल [अन्तर्वार्ता]

बाहिरबाट हेर्दा मानिसले ऋण त हो नि भनेर बुझ्लान् तर ऋण पनि हामीले यति सरल र सहज रुपमा दिएका छौं कि लिने र दिनेमा खासै भिन्नता राखेका छैनौं।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १२, २०८०

निजी क्षेत्रमाथि पटकपटक प्रहार भइरहेको छ: राजेशकुमार अग्रवाल [अन्तर्वार्ता]

मौद्रिक नीतिले कर्जा वृद्धिदरको लक्ष्य कम्तीमा १२ प्रतिशतको लिनुपर्छ। जेठ महिनामा मुद्रास्फीति सीमाभित्रै आइसकेको छ। भारतमा पनि मुद्रास्फीति ६ प्रतिशतभन्दा कम भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ: परराष्ट्रमन्त्री साउद {अन्तर्वार्ता}

सीमाको सम्बन्धमा दुवै देशबीचमा लामो समयदेखि सीमासम्बन्धी संयन्त्रले काम गर्दै आएको छ। त्यसमा नक्साको काम पनि भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

मोदीले भनेजस्तै नेपाल–भारत सम्बन्ध 'सुपरहिट' नै हुन्छ: प्रधानमन्त्री प्रचण्ड {अन्तर्वार्ता}

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेराबीच जसरी खुलेर कुरा भयो,  विश्वासको राम्रो वातावरण बन्यो, त्यो स्तरमा विगतमा खुलेर कुराकानी हुने गर्दैनथ्यो। यो हिसाबले पनि यसलाई मैले भिन्न र मौलिक ठानेको...
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०

गणतन्त्र चाहिँदैन भन्न पनि पाइन्छ: सुवास नेम्वाङ [अन्तर्वार्ता]

संविधासभाबाट संविधान जारी भएसगैँ उनले त्यसमा सफलता प्राप्त गर्न सफल भए। पूर्वसभामुख नेम्वाङ अहिले पनि सङ्घीय ससदमा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानूनी पाटोबाट आउने समस्या सुल्झाउन...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

गणतन्त्र सुदृढ बनाउन मूलधारका दलको सुझबुझ आवश्यक छ: पूर्वराष्ट्रपति भण्डारी [अन्तर्वार्ता]

गणतन्त्र भनेको पूर्ण लोकतान्त्रिक पद्धतिको एउटा प्रतीक हो। आवधिक निर्वाचनमा जनताबाट निर्वाचित भई शासन संरचनामा जाने व्यक्ति र व्यक्तित्वहरूको चयन हुने भएकाले हिजो र आजमा धेरै फरक छ। हामी पूर्ण...
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

विदेशमा नेपाली श्रमिकको ब्रान्डिङ गर्छौं : मन्त्री भण्डारी [अन्तर्वार्ता]

राज्यको बहुआयामिक विकासका आधारका रुपमा रहेका श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रूपान्तरण सम्भव नहुने भएकाले वर्तमान सरकार यसतर्फ केन्द्रित भएको श्रम, रोजगार तथा सामाजिक...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १४, २०७९