आइतबार, वैशाख २७, २०८३

मनोरञ्जन


किशोर कुमारले अस्वीकार गरेको 'खइके पान बनारस वाला' र 'डन'का किस्साहरु

'डन'लाई सुरुमा फ्लप घोषित गरिएको थियो। तर एउटा गीत ‘खइके पान बनारस वाला’ले यस्तो चमत्कार गर्‍यो कि पछि त दर्शक चलचित्रको टिकट लिन घण्टौं लाइन बस्न थाले। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

बलिउडका मानक भंग गर्ने चरित्र अभिनेता डेनी

हालै डेनीले चलचित्र 'उँचाइ'मा अभिनय गरेका छन्। यसको सुटिङ नेपालमा पनि भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

मैथिली फिल्मको दिशा बदल्न सक्ला 'ज्याक्सन हल्ट'ले ?

लेखक तथा निर्देशक नितिन चन्द्राद्वारा निर्मित चलचित्र ‘ज्याक्सन हल्ट’ सिरियल किलरको घटनामाथि आधारित छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३०, २०८०

पाँच नेपाली चलचित्र जेठमा चल्दै, पाउलान् दर्शकको माया?

कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०

ट्रेलरमा यस्तो देखियो 'नीरफूल'

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०

सिनेमाघरमा चार चलचित्र, जारीको व्यापार १५ करोड नाघ्यो

सिनेमाघरमा चलिरहेका ज्याकीःआई एम ट्वान्टी वान, प्रसाद २, ‘नाइँ नभन्नु ल ६ र जारी चलचित्रमध्ये तीन वटाको औसत व्यापार। बक्सअफिसमा जारीको धमाल। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

चलचित्र टुल्कीको प्रदर्शन मिति सार्वजनिक

चलचित्रमा डोल्पा, हुम्ला, मुगुलगायत हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई कथाका रुपमा पर्दामा उतारिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

कभर गीतबाट मोडलिङमा विजयको डेब्यू [भिडियोसहित]

नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

इराकमा 'छक्कापञ्जा ४' प्रदर्शन हुने

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०

'को-हजबेण्ड' लाई जापानमा १ करोड ३० लाखको पुरस्कार

नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

'नाई नभन्नु ल' को छैटौं श्रृंखला रुचाएनन् दर्शकले

नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

दर्शकले रुचाए कमेडी फिल्म

नेपालमा पनि हास्य विधाका टेलिशृङ्खला, प्रहसन र चलचित्र दर्शकको रोजाइमा पर्ने गरेका छन्। गत वर्ष प्रदर्शन भएका सफल हुनेमा अधिकांश हास्यव्यङ्ग्यलाई प्राथमिकता दिइएको नेपाली चलचित्रका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

साढे पाँच दशकअघिको 'माइतीघर' र अहिलेको समाज

माइतीघर चलचित्र एउटी यस्तो सशक्त आमाको कथा हो, जसले आफू नर्क भोगेर पनि सन्तानको लागि आधारभूत आवश्यकता पूरा गर्छिन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

'प्रसाद २ को बुकिङ खुल्यो

नेपाल समय संवाददाता | बुधबार, वैशाख १३, २०८०

'सकम्बरी' विवादमा बोल्यो पारिजात स्मृति केन्द्र

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

नेपाली दर्शकलाई सलमानको आग्रह- मेरो फिल्म हेरिदिनुहोला

नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

आर्टमान्डुको अर्को म्युजिकल फिल्म 'फूलथुंगे रानी' युट्युबमा

नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

आक्रामक ओपनिङ गरेको जारीलाई पाइरेसीको तनाव

नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

जहिले पनि धमाकै लिएर आउँछन् प्रकाश सपुत, रुचाइयो 'सकम्बरी' पनि

गीतमा स्वर, शब्द र लय प्रकाशकै छ। स्वरमा वर्ता गन्दर्भ पनि सुनिएकी छन्। नयाँ म्युजिक भिडियोमा छोरीमाथिको विभेद अनि कलाकार बन्न चाहेकी एक विपन्न युवतीमाथि भएको यौन शोषण देखाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

'जारी'को आक्रामक ओपनिङ, दुई दिनमै कमायो चार करोड

नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०