शनिबार, वैशाख २२, २०८१

उद्योगी सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

काठमाडौं- ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक भएको छ। प्रेमभावमा आधारित गीतमा ज्योतिकै शब्द छ भने जेम्स प्रधानले संगीत तथा एरेन्ज गरेका छन्।

triton college

ज्योत्सना योगीले निर्देशन गरेको गीतको भिडियोमा आँचल ताम्राकार, रसिक श्रेष्ठ, सौरभ ज्योति, सिर्जना शाक्य ज्योति र टीका निरौलाले अभिनय गरेका छन्। भिडियोमा नयन राईको छायांकन, अशोक अधिकारी र न्हुजन डंगोलको सम्पादन छ।

गीत युट्युबका साथै अन्य संगीत प्लेटफर्ममा पनि उपलब्ध रहेको जनाइएको छ।

प्रकाशित: Aug 06, 2023| 13:54 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्