बिहीबार, कात्तिक २७, २०८२

मनोरञ्जन


आफ्नै कन्टेन्ट किन छैन नेपालका ओटिटीमा?

अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

मृत्युसँग डराउँथे सुशान्त

अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अढाई वर्ष भइसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

स्वदेशमै बस्न प्रेरित गर्ने ‘चाहिँदैन भो पैसाको थुप्रो नी’

गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको 'चाहिदैन भो पैसाको थुप्रो नी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९

पल शाहको मुद्दामा अन्तिम छिनोफानो हुँदै

जिल्ला अदालत नवलपुरले २१ भदौमा फैसला गर्दै शाहलाई बलात्कार आरोपमा सफाइ दिए पनि बालयौन दुरुपयोग कसुरमा साढे २ वर्ष जेल सजायको फैसला भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

साम्राज्ञी भन्छिन्– एभरेष्ट बेसक्याम्प जाने मन छ

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन्। होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जुर्‍यो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

नयाँ स्वरुपमा टर्टलः सामुन्द्रिक अनुभूति दिलाउने प्रयास

‘टर्टल लाउन्ज एण्ड क्लब’ नयाँ स्वरुपमा पुनः सञ्चालनमा आएको छ। क्रिसमस इभको अवसरमा चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुतिसँगै ‘टर्टल लाउन्ज एण्ड क्लब’ सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

बोर्ड र सूर्य कर्पोरेसनबीच दुबईमा नेपाली सिनेमा फेस्ट आयोजना गर्न सम्झौता

दुबईमा आगामी १–३ फागुनसम्म नेपाली सिनेमा फेस्ट कार्यक्रम आयोजना हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

भ्वाइस अफ नेपाल सिजन ४ विजेता बने करण

‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता करण राई बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

नेपथ्यको सातौं प्रदर्शनमा सुर्खेतवासीको भव्य स्वागत

तराइका फाँटहरुबाट उक्लेर थोरै माथि कर्णाली प्रदेश आइपुगेको नेपथ्यलाई वीरेन्द्रनगर, सुर्खेतका वासिन्दाले ठूलो उपस्थितिका साथ भब्य स्वागत गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

प्रकाश सपुतका सिर्जना : गीतमा मायाप्रेम, भिडियोमा सामाजिक, राजनीतिक मुद्दा

प्रकाश सपुतले पीर, बोल माया, बदला बरिलै, पर पर छु जस्ता गीत हेर्दा समाजकै कथा भने। मायाप्रेम शब्दमा ल्याए पनि त्यसको भिडियो कथा भने समयसापेक्ष भन्न खोजे। गीतमा प्रेमभाव प्रशस्त...
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

कस्तुपले ल्याए पिरतीको बन्धन

लोकदोहोरी संगीतमा छुट्टै पहिचान बनाएका कस्तूप पन्त गीतकार, संगीतकार तथा गायक हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

चितवनमा घन्कियो नेपथ्य

हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्यान्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरु गरेको नेपथ्यले चितवनमा भने दर्शकमाझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रुपमा छनोट गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

मोडल मौसमी खनालको नयाँ म्युजिक भिडियो सार्वजनिक

रेडियोकर्मी पुरुषोत्तम बस्नेतको गीत जा जा गए जा बोलको गीतमा खनालले अभिनय गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

हेटौंडामा नेपथ्यलाई न्यानो स्वागत

विराटनगर र वीरगन्जमा भव्य सफलता आर्जन गरेर हेटौंडा आइपुगेको नेपथ्यले यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो स्वागत पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

‘नेपथ्य लाइभ कन्सर्ट’लाई दर्शकको उल्लेख्य साथ

मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टले वीरगञ्जमा दर्शकको उल्लेख्य साथ पाएको छ। मानवता प्रवर्द्धन तथा मानवीय सहयोगका लागि वीरगञ्जवासीको अकल्पनीय सहभागिता रहेको स्थानीयहरुले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

काठमाडौंले छेकेको काठमाडौंबाहिरको रंगमञ्च

निटफेस्ट २०२२ को चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम सुरु हुँदै।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

मिस वर्ल्डका नयाँ सहमालिक बने नेपाली मूलका गुरुङ

यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन्। स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

गायक प्रकाश दुतराज भन्छन्- केही छिन हराउनु मर्नु होइन

गायक प्रकाश दुतराजले आफूले आत्महत्याको प्रयास गरेको भन्ने खबर झुटो भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

नेपथ्यको एक महिने सांगीतिक यात्रा

आगामी १६ मंसिरदेखि १६ पुससम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा नेपथ्यले यसपालि ‘मानवता प्रवद्र्धन अभियान’ मा सहभागी हुँदै सांगीतिक प्रस्तुति पस्किनेछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

‘नालापानी हेरेपछि नेपाली हुनुको गर्व महसुस’

मातृभूमिको रक्षाका लागि प्राण त्याग्न तयार वीर नेपालीको गौरवगाथा चलचित्रमा हेर्न पाउनु अहोभाग्य भएको दर्शकको प्रतिक्रिया।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ६, २०७९