बिहीबार, कात्तिक २७, २०८२

'केही मिठो बात गर'मा केकीको 'ऐश्वर्या लुक्स' [भिडियोसहित]

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं- म्युजिक नेपालले नारायण गोपालको सदावहार गीत 'केही मिठो बात गर' को भिडियो बनाएको छ। अभिनेतृ केकी अधिकारीलाई फिचर गरेर म्युजिक भिडियो बनाइएको हो। केकीको अपोजिटमा दीपक भट्ट देखिएका छन्।

National life

भिडियोमा केकी रानी ऐश्वर्याको लुक्समा देखिएकी छन्। धेरैजसो सिन गाडी, दरबार र बगैंचामा खिचिएको छ।

रेकर्ड भएको ३५ वर्षपछि यो गीतको म्युजिक भिडियो निर्माण भएको हो। कालीप्रसाद रिजालको शब्द रहेको गीत नारायण गोपालले २०४५ सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गराएका थिए।

प्रकाशित: Jul 17, 2023| 15:35 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्