बिहीबार, कात्तिक २७, २०८२

पोखरामा पनि भारतीय फिल्म प्रदर्शनमा रोक

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने घोषणा पोखरा महानगरपालिकाले गरेको छ। काठमाडौंका मेयर बालेन शाहले प्रदर्शनमा रोक लगाउनेबित्तिकै पोखराले पनि यस्तो निर्णय गरेको हो। 

पोखराका फिल्म हलहरुलाई पत्र पठाउँदै मेयर धनराज आचार्यले फिल्म प्रदर्शन नगर्न भनेका छन्। स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाइएको छ।
 

प्रकाशित: Jun 19, 2023| 07:00 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्