आइतबार, वैशाख २७, २०८३

'ओपनहाइमर' को नेपालमा उत्कृष्ट ‌ओपनिङ

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

National life

काठमाडौं- क्रिस्टोफर नोलन निर्देशित हलिउड फिल्म ‘ओपनहाइमर’ले पहिलो साता नेपाली बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ। सीमित मल्टिप्लेक्समा मात्र प्रदर्शनमा आएको किलियन मर्फी स्टारर फिल्मले सात दिनमा दुई करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको हो।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार बिहीबारसम्म यो फिल्मको ग्रस कमाइ १ करोड ९८ लाख रुपैयाँ छ। आणविक बमका पिता मानिने जे रोबर्ट ओपनहाइमरको बायोपिक यो फिल्मले अन्तर्राष्ट्रिय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

 

प्रकाशित: Jul 28, 2023| 15:07 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्