अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन्। होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जुर्यो।
‘टर्टल लाउन्ज एण्ड क्लब’ नयाँ स्वरुपमा पुनः सञ्चालनमा आएको छ। क्रिसमस इभको अवसरमा चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुतिसँगै ‘टर्टल लाउन्ज एण्ड क्लब’ सञ्चालनमा आएको हो।
प्रकाश सपुतले पीर, बोल माया, बदला बरिलै, पर पर छु जस्ता गीत हेर्दा समाजकै कथा भने। मायाप्रेम शब्दमा ल्याए पनि त्यसको भिडियो कथा भने समयसापेक्ष भन्न खोजे। गीतमा प्रेमभाव प्रशस्त...
हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्यान्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरु गरेको नेपथ्यले चितवनमा भने दर्शकमाझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रुपमा छनोट गरेको थियो।
मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टले वीरगञ्जमा दर्शकको उल्लेख्य साथ पाएको छ। मानवता प्रवर्द्धन तथा मानवीय सहयोगका लागि वीरगञ्जवासीको अकल्पनीय सहभागिता रहेको स्थानीयहरुले बताएका छन्।
यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन्। स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो।
आगामी १६ मंसिरदेखि १६ पुससम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा नेपथ्यले यसपालि ‘मानवता प्रवद्र्धन अभियान’ मा सहभागी हुँदै सांगीतिक प्रस्तुति पस्किनेछ।