शुक्रबार, साउन ८, २०८३

पूरा जोशका साथ आयो शाहरूखको 'जवान'

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

आज बिहीबारदेखि नेपालका हलमा बलिउड अभिनेता शाहरूख खान अभिनित फिल्म 'जवान' प्रदर्शनमा आएको छ। 'जवान' ले मल्टिप्लेक्स हलमा उच्च शो पाउनुका साथै अग्रिम बुकिङमा पनि आक्रामक देखिएको छ। 

एटली कुमारले निर्देशन गरेको फिल्म 'जवान' मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा। फिल्ममा दीपिका अतिथि भूमिकामा देखिएकी छन्।
 

प्रकाशित: Sep 07, 2023| 19:39 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्