मंगलबार, चैत १०, २०८२

शिक्षा/स्वास्थ्य


एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण 

प्रदेश १ का विभिन्न स्वास्थ्य संस्थाका लागि रोटरी क्लबले एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

कक्षा १२ को परीक्षा उत्साहजनक

कोभिड–१९ कारण वैशाखदेखि रोकिएर हुन्छ कि हुँदैन भन्ने अन्योललाई चिर्दै आज सुरु भएको कक्षा १२ को परीक्षा शान्तिपूर्ण र सहज रुपमा सञ्चालन भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

मोरङका ६ स्थानीय तहका स्कुलमा पढाइ सञ्चालन

नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

चियाकफी कागजको कपमा पिउँदै हुनुहुन्छ? दृष्टि गुम्ला है!

नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

कोरोनाले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी, केही दिनमै तालिका निकाल्ने 

त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण रोकिएका सबै परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

कक्षा १२ को परीक्षा सुरु, कोरोना संक्रमित पनि सहभागी

परीक्षाका लागि देशभर ४ हजार १०५ वटा केन्द्र तोकिएका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

अक्सफोर्ड यूनिभर्सिटीको खोप ७०% मा प्रभावकारी

यूनिभर्सिटी अफ अक्सफोर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोप ७० प्रतिशत मानिसमा प्रभावकारी देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

अनलाइन कक्षाको पहुँचमा छैनन् सुर्खेतका ७४ हजार विद्यार्थी

शैक्षिक वातावरण नहुँदा सामुदायिक विद्यालयको सिकाइ उपलब्धि पनि न्यून छ। इकानले गरेको अध्ययन अनुसार सुर्खेतका सामुदायिक विद्यालयको सिकाइ उपलब्धि ६७ प्रतिशत मात्रै छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

कोरोनाकालमा जडिबुटीको व्यापार अपार

जडिबुटीले कोरोनाको संक्रमण हुन नदिन वा भएपछि सञ्चो बनाउन कस्तो भूमिका खेल्छन् भन्नेबारे  कुनै वैज्ञानिक आधार नभए पनि नेपालमा जडिबुटीको बजार निकै ठूलो भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

आठ महिनापछि दिपायल–सिलगढीमा सबै विद्यालय सञ्चालन

जिल्लाको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुलेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

विद्यालय पुनः सञ्चालनका लागि शिक्षकलाई अग्रमोर्चामा राख्न सुझाव

महामारीको जोखिम मूल्याङ्कनका आधारमा स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले हालै ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा,  ०७७ सकारात्मक रहेकाले यसको कार्यान्वयनमा शिक्षकलाई अग्रभागमा राख्न सुझाव दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

भारतमा अक्सफोर्ड भ्याक्सिन अप्रिलसम्म आउने

सिरम इन्स्टिच्यूट अफ इन्डियाले आगामी अप्रिलसम्ममा भारतमा सर्वसाधारणको प्रयोगका लागि अक्सोफर्ड भ्याक्सिन आइसक्ने जनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

प्रदेश १ मा ‘हेलो विद्यार्थी’ कार्यक्रम

कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि मन्त्रालयले टेलिफोनबाट सिकाउने कार्यक्रम सुरु गर्ने तयारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

के गरिब देशहरुले कोरोना भ्याक्सिन चाँडै पाउलान् ? 

‘हामी वास्तवमै यस्तो स्थितिबाट बच्नु पर्छ जहाँ सबै भ्याक्सिनमाथि धनी देशको मात्र कब्जा रहोस र गरिब देश यसबाट वञ्चित रहुन्।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

एन्टिबायोटिक्सको उपयोगबाट शिशुमा अन्य रोगको खतरा बढ्न सक्छः अनुसन्धान

मायो क्लिनिक र रटगर्स विश्वविद्यालयले गरेको यो अनुसन्धान मायो क्लिनिक प्रोसिडिङ्स जर्नलमा प्रकाशित छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

डोल्पाका स्कुल खुले, बन्द नगरे कारबाही गर्ने प्रशासनको चेतावनी

कोरोना कहरमा देशैभरका विद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफू खुसी विद्यालय चलाएको प्रशासनको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

उपप्राध्यापक चलाउने प्रकरणमा भ्रामक समाचार प्रकाशन भइरहेको भन्दै नेविसंघको आपत्ति

बंग्याएर र नियोजित रुपमा एक पक्षीय समाचार मात्र बााहिर आइरहेका सन्दर्भमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

पर्सामा प्याब्सन आबद्ध विद्यालयले भदौसम्मको शुल्क नलिने

वीरगन्ज महानगरपालिकाभित्रका प्याब्सन पर्सा अन्तर्गतका निजी विद्यालयले गत वैशाखदेखि भदौसम्मको शुल्क नलिने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

त्रिवि उपप्राध्यापकको नतिजा सार्वजनिक (कोको पास भए?)

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

हुम्लाको खार्पुनाथमा ११ महिनापछि विद्यालय सञ्चालन

हुम्लाको खार्पुनाथ गाउँपालिकाले मंगलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७