मंगलबार, साउन १९, २०८३

पाँच वर्षे बीएएलएलबी चौथो वर्षको परीक्षा आवेदन फारम खुला

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच वर्षे बीएएलएलबी चौथो वर्षको परीक्षा आवदेन फारम खुला गरेको छ।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच वर्षे बीएएलएलबी चौथो वर्षको परीक्षा आवदेन फारम खुला गरेको छ।

२५ माघभित्र आवेदन फारम भराइ सक्न क्याम्पसहरूलाई कार्यालयले निर्देशन दिएको हो।

२५ माघको एक हप्तापछि दोब्बर दस्तुर लिइ क्याम्पसहरूले परीक्षा फारम भराउन सक्ने कार्यालयले जनाएको छ।  

प्रकाशित: Jan 15, 2021| 12:56 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्