मंगलबार, साउन १९, २०८३

यसरी धुनुस् फेस मास्क

अधिकांश मानिसले फेस मास्क प्रयोग गर्छन्। तर, मास्क कसरी सफा गर्ने भन्ने बारे धेरैलाई थाहा हुँदैन।  
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

कोरोना भाइरसका कारण मानिसका लागि फेस मास्क निकै महत्वपूर्ण वस्तु बन्न पुगेको छ। भाइरस फैलनबाट जोगाउनका लागि फेस मास्क प्रयोग गर्ने गरिन्छ।

अधिकांश मानिसले फेस मास्क प्रयोग गर्छन्। तर, मास्क कसरी सफा गर्ने भन्ने बारे धेरैलाई थाहा हुँदैन।  

यसरी धुनुस् मास्क

– डेढ मगजति तातो पानी र एक चम्चा वासिङ लिक्विड ठिक पार्नुहोस्। 
– आधा मग तातो पानीमा एक चम्चा वासिङ लिक्विड हाल्नुहोस्। 
– यसलाई राम्रोसँग मिक्स गर्नुहोस्। 
– पुनः प्रयोग गर्न सकिने कटनको फेस मास्कलाई ८ देखि १० मिनेटसम्म भिजाएर राख्नुहोस्।  
– अब मास्कलाई निकालेर हातले हल्का मिच्नुहोस्।  
– मास्कको दुवैतर्फ मिच्नुहोस्।  
– त्यसपछि मास्कलाई सफा पानीले धुनुहोस्। 
– मास्कमा इलास्टिक हुन्छ, त्यसैले यसलाई घाममा सुकाउनुपर्छ।
– कटन वा कपडाको मास्कलाई वासिङ मेसिनको ड्रायरमा समेत सुकाउन सकिन्छ।  
– मास्कलाई सिधा घाममा नसुकाउनुहोस्। 

 

प्रकाशित: Jan 14, 2021| 12:48 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्