सोमबार, जेठ ४, २०८३

१० फागुनमा फेकनको चुनाव, यी हुन् नेतृत्वको आकांक्षी

परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को आगामी १० फागुनमा निर्वाचन हुने भएको छ।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं –परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को आगामी १० फागुनमा निर्वाचन हुने भएको छ।

National life

शुक्रबार बसेको बैठकले ९ फागुनमा साधारणसभा र १० गते निर्वाचनको मिति तय गरेको हो। 

वरिष्ठ उपाध्यक्ष गीता रिजाल, उपाध्यक्ष बासु नेपाल र महासचिव भूपाल तामाङ अध्यक्षको आकांक्षी देखिएका छन्।                                

फेकन उपाध्यक्ष एवं प्रवक्ता गीता रिजालले २९ माघभित्र सदस्यता नविकरण गर्न आग्रह गरेको जानकारी दिइन्। 

फेकनको यसअघि तय भएको निर्वाचनको मिति कोरोना महामारीका कारण स्थगित गरिएको थियो। 
 

प्रकाशित: Jan 15, 2021| 12:33 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्