मंगलबार, चैत १०, २०८२

चीनमा अध्ययनका लागि छात्रवृत्तिको अवसर

चीन सरकारको छात्रवृत्तिमा चीनका विभिन्न विश्वविद्यालय/कलेजमा अध्ययन गर्न ४९ सिटका लागि छात्रवृत्तिको आवेदन खुलेको छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– चीन सरकारको छात्रवृत्तिमा चीनका विभिन्न विश्वविद्यालय/कलेजमा अध्ययन गर्न ४९ सिटका लागि छात्रवृत्तिको आवेदन खुलेको छ। 

शैक्षिक सत्र २०२१/२२ का लागि चीनमा मेडिकल शिक्षातर्फ एमडी, एमएस, एमपीएच, एमडीएस अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखाले सूचना प्रकाशित गरेको हो । 

छात्रवृत्ति पाउनका लागि चिकित्सा शिक्षा आयोगले पुसमा लिएको प्रवेश परीक्षामा कम्तिमा ५० प्रतिशत अंक ल्याई उत्तिर्ण हुने विद्यार्थीले माघ १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ। 
 

प्रकाशित: Jan 15, 2021| 13:05 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्