घण्टौंसम्म लगातार डेस्कमा बसेर काम गर्ने व्यक्तिमा धेरै थरिका समस्या हुन सक्छन्। एक अध्ययनका अनुसार लामो समय डेस्कमा बसेर काम गर्नेहरूमा मोटोपन, हाइपर्टेन्सन, मधुमेह, काेलेस्ट्रोल र अस्टियपरोसिसजस्ता रोगहरूको खतरा हुन...
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७