मंगलबार, चैत १०, २०८२

शिक्षा/स्वास्थ्य


एसईईको जिम्मा प्रदेशलाई दिन सिफारिस 

शिक्षा मन्त्रालयले कक्षा १० मा लिइने एसईई (माध्यमिक शिक्षा परीक्षा) प्रदेशलाई दिने विषय निर्णयका लागि मन्त्रिपरिषद्‌मा पठाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

व्यवस्थापन शिक्षा : बहुआयामिक विषयसँगै प्रशस्त अवसर 

व्यवस्थापनका थुप्रै विषयले विद्यार्थीलाई छनोटसँगै रोजगारीको अवसर दिइरहेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

कक्षा १२ को परीक्षाफल माघ पहिलो साता

राष्ट्रिय परीक्षा बोर्डले माघको पहिलो सातासम्म कक्षा १२ को नतिजा प्रकाशन हुने जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

लामो समयपछि जिम जाँदै हुनुहुन्छ ? ख्याल गर्नुस् यी कुरा

भर्खरै कसरत सुरु गर्दा मांसपेशी दुख्ने, थकान, पटक-पटक भोक लागिरहने जस्ता समस्या पनि हुन सक्छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

विद्यालय शिक्षकको जिल्लान्तर सरुवा रोक्का

शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि जिल्लान्तर सरुवा रोक्का गरिएको जनाएको हो। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

अमेरिका : सफा सहरभित्र फोहोरी बानी 

मिचिगन स्टेट विश्वविद्यालयको एक प्रतिवेदनअनुसार ९५ प्रतिशत अमेरिकीले सही तरिकाले हात धुन जान्दैनन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

डा. केसी भन्छन्, काठमाडौं विश्वविद्यालयमा विवादित व्यक्तिलाई नियुक्त नगर

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू) मा विवादित पदाधिकारीलाई नियुक्त नगर्न सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

तालाबन्दी गरेर विश्वविद्यालय बलियो बन्दैन : मन्त्री कार्की

प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले तालाबन्दी गरेर विश्वविद्यालय बलियो नबन्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

प्रिमियर इन्टरनेशनल स्कुलद्वारा राष्ट्रिय आविष्कार केन्द्रसहित चार संस्थालाई आर्थिक सहयोग

प्रिमियर इन्टरनेशनल स्कुल ललितपुरले चार संस्थालाई दुई लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

ट्रिटन, शुभश्री कलेज र एफवान सफ्टबीच सहकार्य 

ट्रिटन इन्टरनेसनल कलेज, शुभश्री कलेज र एफवन सफ्ट इन्टरनेसनलबीच विद्यार्थीको सीप विकास र रोजगार सम्बन्धी सम्झौता भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

विवादित चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा शनिबारदेखि

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने विषयमा विद्यार्थीलाई ढुक्क हुन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

कोरोनाबाट बच्न अत्यधिक पानी खाएपछि आईसीयूमा

कोरोना भाइरसले विश्वलाई नै गाँजेको एक वर्ष भइसक्यो। अहिले पनि संक्रमित थपिने र मृत्यु हुने क्रम जारी छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

आईएसटी : स्वदेशमै अन्तर्राष्ट्रिय डिग्री, विदेशमा इन्टर्न 

आईएसओ सर्टिफाइड प्राप्त कलेजले विश्वविद्यालय अनुदान आयोगबाट इन्टिच्युसनल एक्रिडेसन सर्टिफिकेट पनि पाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

हुम्लाको अदानचुलीमा हिउँदे बिदामा पनि पठनपानठ सुरु

हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

एसईईको आवेदन फारम खुला

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को आवेदन फारम खुला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

नेपालमा पनि स्वरुप परिवर्तन हुँदैछ कोरोनाको ?

बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारको भाइरसले विश्वभर चासो र चिन्ता बढाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

बेनी अस्पतालमा अक्सिजन उत्पादन सुरु 

बेनी अस्पतालले अक्सिजन उत्पादन सुरु गरेपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ सुरु, अभिभावकले पठाएनन् बालबालिका

जिल्लामा विद्यालय खुले पनि विद्यार्थीको सहभागिता कम छ। कोरोनाका कारण अभिभावकले विद्यार्थी पठाएका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

कक्षा ११ को पाठ्यक्रम कार्यान्वयनमा अन्योल कायमै

पाठ्यक्रम कार्यान्वयनमा अदालतको निर्णय पर्खनुपर्दा कक्षा ११ मा अध्ययनरत लाखौं विद्यार्थी अन्योलमा परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७