काठमाडौं– पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का विषय र तिनका कोड कार्यान्वयन गर्न निर्देशन दिएको छ।
पाठ्यक्रममा समावेश अनिवार्य र ऐच्छिक विषयको कोडको अन्तिम विवरण सार्वजनिक गर्दै केन्द्रले यसलाई तत्काल लागू गर्न निर्देशन दिएको हो।
केन्द्रले २०७७/२०७९ सम्मका लागि कक्षा ११ का १२८ वटा विषयको पाठ्यसामग्रीसमेत तयार गरिसकेको छ।
यस्ता छन् विषय र कोड