मंगलबार, साउन १९, २०८३

औषधि वा खोपको आपत‍्कालीन प्रयोगसम्बन्धी संहिता जारी 

औषधि व्यवस्था विभागले ‘औषधि वा खोपको आपत‍्कालीन प्रयोगसम्बन्धी संहिता २०७७’ ल्याएको छ।  
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं - औषधि व्यवस्था विभागले ‘औषधि वा खोपको आपत‍्कालीन प्रयोगसम्बन्धी संहिता २०७७’ ल्याएको छ।  

महामारीको रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेको औषधि आपत‍्कालीन प्रयोगका लागि विभागले यो संहिता ल्याएको हो।

संहिताअनुसार औषधि सल्लाहकार समितिको सिफारिसमा औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि वा खोपलाई आपत‍्कालीन प्रयोगको अनुमति दिइने छ।

प्रकाशित: Feb 08, 2021| 07:26 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्