‘पहिले समुदाय हटस्पट थिए। अहिले विद्यालय हटस्पट बन्दै छन्। यो कुरामा समयमै ध्यान पुर्याएनौँ भने बालबालिका र वृद्धवृद्धालाई संक्रमणबाट जोगाउन गाह्रो हुन्छ,’ उनले भने।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबारे अन्योल कायमै छ। विद्यार्थीले आफ्ना माग राख्ने थलोको रुपमा रहेको स्ववियू केही वर्षयता थला परेर बसेको छ।
'विश्वविद्यालयमा उपस्थिति भई भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाई भएकोले क्षति न्यूनीकरण गर्ने उद्देश्यले २०७७ चैत्र २६ देखि २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालय, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङअन्तर्गतका सम्पूर्ण...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उपत्यका प्रवेश गर्नेमध्ये शंकास्पद व्यक्तिको मात्रै एन्टिजेन परीक्षण गरिने भएको हो।
'असारसम्ममा ६० लाख नागरिकलाई खोप लगाउने योजना बनाएका छौँ। १८ लाख नागरिकलाई लगाइसकिएको छ। ६५ वर्षभन्दा माथिकालाई १० दिनमा लगाइसक्ने योजना सरकारले बनाएको छ,' मन्त्री त्रिपाठीले भने।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मंगल रावललाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकूलपतिमा नियूक्त गरेका छन्।
पटक-पटक पिसाब लाग्नु एक समस्या हो। यस्तो समस्याले मानिसलाई सास्ति दिने गर्छ। यो समस्याबारे मानिस पूर्ण रुपमा जानकार हुँदैन। तर, शरीरमा चिडचिडाहट आउने गर्छ।