मंगलबार, चैत १०, २०८२

शिक्षा/स्वास्थ्य


स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्ने उपत्यकाका प्रजिअहरूको निर्णय

कोरोना नियन्त्रणका लागि सरकारले वैशाख ६ गते गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

कोरोनाका गम्भीर बिरामीले भरिँदै अस्पताल, संक्रमण बढ्दो

देशभर हाल आइसियु र भेन्टिलेटर चाहिने बिरामी संख्या १ सय ९१ छन्। प्रदेशगत रुपमा हेर्ने हो भने आइसियु र भेन्टिलेटर चाहिने संक्रमितको संख्या बागमती प्रदेशमै सबै भन्दा धेरै छ। बागमती...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

पर्सामा कोरोना संक्रमित महिलाको मृत्यु

पर्सामा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

कतै कलेजो बिग्रिएको त छैन? यस्ता लक्षण देखिए बेवास्ता नगरौं

केही मानिसको कलेजो सुन्निने हुन्छ। जसले गर्दा उनीहरूको पेटको आकार बढ्न पुग्छ। केही मानिसले यसलाई मोटोपनको रुपमा लिइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

'नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण आदेश' जारी

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरेर उक्त आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

मनोमानी सञ्‍चालनमा रहेका तालिम केन्द्रहरु नियन्त्रण गर्दै शिक्षा मन्त्रालय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक तथा व्यवसायिक तालिमलाई व्यवस्थित र सुधार गर्ने उद्देश्यले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमसम्बन्धी १० वर्षे क्षेत्रगत विकास योजना लागू गर्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

सीटीईभीटीको डिप्लोमा तहको आवेदन फाराम खुला

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तहको सेमेस्टर प्रणालीमा अध्यापन हुने विषयको आवेदन फाराम खुला गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

आज र भोलि भिटामिन 'ए' खुवाइँदै

सरकारले देशभर आज र भोलि राष्ट्रिय भिटामिन  कार्यक्रमअन्तर्गत बालबालिकालाई ‘ए’ खुवाउँदैछ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

भोलिदेखि कोरोना खोपको दोस्रो डोज अभियान, सहभागी हुन आग्रह

गत १४ माघ २०७७ देखि फागुन ११ गतेसम्म पहिलोमात्रा खोप लगाएकालाई वैशाख ७ (भोलि) देखि खोपको दोस्रो डोज लगाइने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

प्रवेश परीक्षा उत्तीर्ण नगरी विदेशमा चिकित्सा शिक्षा पढ्न गए काउन्सिलमा दर्ता नहुने

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा विषयमा विद्यार्थी विदेश अध्ययनमा जानलाई एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेपश्चात् मात्र योग्य हुने जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

शिक्षक संघसंगठनको सुझाव – काठमाडौं महानगरका विद्यालयमा पठनपाठन बन्द गरौं 

कोरोना महामारी बढ्दै गएको भन्दै शिक्षकका पेसागत संघसंस्थाले काठमाडौं महानगरपालिकाभित्रका विद्यालय बन्द गर्न सुझाव दिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

भारतको केएल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

भारतको आन्ध्र प्रदेश स्थित के एल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई छात्रवृत्ति योजनामा सहभागी गराउने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

टोखा नगरपालिकाका विद्यालय एक साता बन्द हुने 

काठमाडौंको टोखा नगरपालिकाले नगरभित्रका विद्यालय एक सातालाई बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

बिहे लगत्तै गर्नु हुँदैन यस्ता गल्ती

बिहेपछि महिलाको जीवनमा थुप्रै परिवर्तन हुन्छ। श्रीमानको घरमा जाँदा नयाँ परिवेस हुन्छ। सो परिवेसमा सुरुमा घुलमिल हुन गाह्रो हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

पर्सामा मात्रै ३९ जना कोरोना संक्रमित थपिए 

वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आज (शनिबार) एकैदिनमा पर्सामा १९ महिला सहित ३९ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्‌समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

'महामारी रोक्न आवश्यक परे विद्यालय बन्द गर्नुपर्छ'

पछिल्लो सयम कोरोना संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बैठकमा सहभागी अधिकांश नेताहरूको धारणा थियो। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

निजी शैक्षिक संस्थाले उच्च शिक्षामा पनि भौतिक कक्षा जारी राख्ने

देशमा कोरोना महामारीको दोस्रो लहर फैलिए पनि निजी शिक्षण संस्थाहरुले भने विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

'युके भेरियन्ट' को निसानामा युवा र बालबालिका, मन्त्रालय भन्छ- अवस्था चिन्ताजनक

पछिल्लो समयमा नयाँ भाइरस संक्रमणकाे हटस्पट बनिसकेका जिल्लामा जाेखिम बढेकाे छ। कोरोना संक्रमणको पहिलो चरणमा वृद्धवृद्धा बढी प्रभावित बनेका थिए। तर, दोस्रो लहरमा युवा तथा बालबालिका संक्रमणको निसानामा परिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

यस्तो छ दोस्रो चरणको खोप लगाउने संशोधित तालिका

दोस्रो चरणमा खोप लगाउने तालिकामा संशोधन गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८