सोमबार, चैत ९, २०८२

यी ८१ अस्पताल जहाँ काेभिड-१९ काे उपचार गर्दा पैसा लाग्दैन (सूचीसहित)

सरकारले कोभिड-१९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं - सरकारले कोभिड-१९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

National life

यसरी सम्झौता गरेका अस्पतालमध्ये प्रदेश १ मा तीनवटा, प्रदेश २ मा पाँच, बागमती प्रदेशमा ३७ अस्पताल छन्। त्यस्तै गण्डकी प्रदेशका पाँच, लुम्बिनी प्रदेशमा १०, कर्णालीमा तीन र सुदूरपश्चिमका १८ अस्पतालसँग सम्झौता गरिएको छ। 

सरकारले यी अस्पताललाई कोभिड–१९ का बिरामीको उपचार गरेबापत् शोधभर्ना दिन्छ।

प्रकाशित: May 14, 2021| 07:23 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्