मंगलबार, साउन १९, २०८३

एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क तोकियो (विवरणसहित)

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क तोकेको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क तोकेको छ।

आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि नयाँ शुल्क कायम गरेको हो। आयोगका अनुसार एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तिनुपर्नेछ भने उपत्यकाबाहिरका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकिएको छ।

यस्तै आयोगले बीडीएस अध्ययनका लागि २० लाख १९ हजार ५८० रुपैयाँ शुल्क कायम गरेको छ ।

प्रकाशित: May 12, 2021| 13:46 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्