सोमबार, जेठ ४, २०८३

स्कुल बन्द भएका बेला यसरी हुँदै छ वैकल्पिक पठनपाठन (तालिकासहित)

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले श्रव्यदृश्य तथा श्रव्यपाठ प्रसारण समय तालिका सार्वजनिक गरेको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं – शिक्षा तथा मानवस्रोत विकास केन्द्रले श्रव्यदृश्य तथा श्रव्यपाठ प्रसारण समय तालिका सार्वजनिक गरेको छ।

National life

कोभिड– १९ को संक्रमणका कारण देशभरका सबै विद्यालयको पठनपाठन प्रभावित भएकाले वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिन तालिका सार्वजनिक गरिएको हो।

केन्द्रले कक्षा १ देखि १० सम्मको पठनपाठन सिकाइ शिक्षण निर्देशिका २०७७ अनुसार विभिन्न टेलिभिजन, रेडियो र अनलाइन माध्यमबाट श्रव्यदृश्य तथा श्रव्य पाठ प्रसारण सामग्री प्रसारण हुने जनाएको छ। 

श्रव्यदृश्य पाठहरु केन्द्रको युटुब च्यानल, रेडियो नेपाल र देशभरका २०१ वटा सामुदायिक रेडियोबाट पनि हेर्न र सुन्न सकिनेछ।

वैशाख १६ गतेदेखि ३१ गते सम्म प्रसारण हुने प्रसारण तालिका यस प्रकार छ :
 

प्रकाशित: Apr 29, 2021| 08:09 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्