आइतबार, चैत ८, २०८२

शिक्षा/स्वास्थ्य


शिक्षक महासंघको अध्यक्षमा कमला तुलाधर नियुक्त

लामो समयदेखि नेतृत्व विवाद रहँदै आएको नेपाल शिक्षक महासंघले नयाँ नेतृत्व पाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

५ महिनापछि दोस्रो डोज लगाए पनि खोप प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय

‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा लगाएको ५ महिनाको अन्तरमा ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले प्रभावकारी रूपमा काम गर्ने स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

शरीर र मनलाई स्वस्थ राख्न नियमित गरौं यी योगासन

आजभोली मानिसलाई जिन्दगीका अनेकौ चुनौतीको सामना गर्नु परेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुनः सञ्चालन गर्न विद्यार्थी संगठनको माग

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सिट क्षमताभन्दा कम संख्यामा विद्यार्थी उत्तीर्ण भएपछि पुनः प्रवेश परीक्षा सञ्चालन गर्न ५ विद्यार्थी संगठनले माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

विज्ञ भन्छन्– परीक्षा केन्द्रित खोपले काम गर्दैन, स्थगित गर्न विद्यार्थीकोे दबाब

सरकारले विश्वविद्यालयको परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोभिड खोप लगाउने व्यवस्था मिलाए पनि त्यसले जोखिम नघट्ने भन्दै विद्यार्थीले परीक्षा स्थगित गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

पोखराका २५ सय पर्यटनकर्मीले पहिलो चरणको खोप लगाए

पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

बालुवाटार धर्नामा गएका शिक्षकमाथि धरपकड

विभिन्न पेसागत माग राखेर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका शिक्षकहरू गिरफ्तार भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

विद्यालय खोल्ने विकल्प खोज्दै सरकार

शिक्षा मन्त्रालय तत्काल भौतिक रूपमा विद्यालय सञ्चालन गर्न नसक्ने निष्कर्षमा पुगेको छ। कोभिड–१९ संक्रमण तीव्र रूपमा बढ्न थालेपछि तत्काल विद्यालय खोल्न सक्ने अवस्था नभएपछि मन्त्रालय विकल्पको खोजीमा जुटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

सरकारसँग कुरा मिलेन, आज बालुवाटार घेर्दै शिक्षक

मन्त्रालयमा बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया र शिक्षक महासंघका पदाधिकारीबीच दुई घण्टासम्म भएको छलफल निष्कर्षविहीन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

भारतबाट १० लाख डोज कोभिसिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ

खोपलाई दुरुपयोग गर्ने वा तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गर्न आफूले गृहमन्त्रीलाई आग्रह गरेको पनि जानकारी उनले दिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

एमबीबीएस र सिभिल इन्जिनियरिङमा छात्रवृत्ति दिने सिदिङ्वा गाउँपालिकाको घोषणा

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एमबीबीएस र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

यसकारण लसुन पुरुषका लागि बढी लाभदायी

बजारमा जुनसुकै सिजनमा पाइने र हाम्रो भान्सामा दैनिक प्रयोगमा आउने एउटा मसला हो लसुन। लसुनमा हाम्रो स्वास्थ्यलाई फाइदा गर्ने थुप्रै गुणकारी तत्वहरू पाइन्छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

परीक्षा दिइरहेका विद्यार्थीले कोभिड खोप लगाउन पाउने

स्वास्थ्य मन्त्रालयले विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेकोे छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

मप विविका उपकुलपतिलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई सेवाबाट बर्खास्त गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

'अहंकारी' उपकुलपति र 'अराजक' आन्दोलनकारीका कारण थलिँदै मध्यपश्चिम विवि

मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा लामो समयदेखि जारी आन्दोलन शैक्षिक एवम् प्राज्ञिक विषयमा भन्दा उपकुलपतिले पदबाट राजीनामा दिनुपर्ने र आन्दोलनकारीले जागिर पाउनुपर्नेमा केन्द्रित छ। साथै विश्वविद्यालयमा राजनीतिक दलहरुले पनि चासो देखाएपछि...
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

त्रिविको एमबीएस र एमपीए दोस्रो सत्रको परीक्षा फर्म खुल्यो

त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गृत एमबीएस र एमपीए दोश्रो सत्रको नियमित परीक्षाका लागि फर्म भर्न विद्यार्थीलाई सूचित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

सबै विश्वविद्यालयमा पेशागत हकहित र गुणात्मक शिक्षाका मुद्दा उठाइने

माओवादी केन्द्रको पेशागत संगठन नेराकसं (विश्वविद्यालयतर्फ) को राष्ट्रिय समितिको महासचिवमा सोलुखुम्बुका लोकेन्द्र आरसी, उपमहासचिवमा प्रकाश सापकोटा र सचिवमा तुलसी दिवस महतरा मनोनित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

सुरक्षा मापदण्ड नअपनाई परीक्षा गराएकोमा गगन थापाको आपत्ति

नेपाली कांग्रेसका नेता गगन थापाले वैकल्पिक माध्यमबाट परीक्षा गराउँदा पनि सुरक्षा मापदण्ड पालना नगरी भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

यसरी धुनुस् फेस मास्क

कोरोना भाइरसका कारण मानिसका लागि फेस मास्क अत्यावश्यक वस्तु बन्न पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

चियाकफी कागजको कपमा पिउँदै हुनुहुन्छ? यस्ता छन् बेफाइदा

हामी अचेल चिया कफी जस्ता पेय पदार्थ डिस्पोजेबल पेपर कप (कागजको कप) मा पिउन रुचाउँछौं। यो सही कार्य हो तरु एउटा नयाँ अनुसन्धानले तातो पेय पदार्थ डिस्पोजेबल पेपर कपमा पिउनु...
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८